News , Politics

भियतनाम भ्रमण सफल-प्रम

Mon May 13

काठमाडौं, बैशाख ३० :प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनाम भ्रमण अत्यन्तै सफल र फलदायी भएको बताउनुभएको छ । दुइ देश बीचको कूटनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक र अन्य बहुपक्षीय सम्बन्ध सुदृढ र सुमधुर भएको बताउदै प्रधानमन्त्री ओलीले नेपाली उत्पादनको निर्यात बढाउन पनि यो भ्रमण सफल हुने बिश्वास ब्यक्त गर्नुभयो । भियतनाममा नेपाल टेलिभिजनलाइ बिशेष अन्तर्वार्ता दिदै प्रधानमन्त्री ओलीले आगामी वर्ष बेशाख सम्मेलन नेपालमा आयोजना गर्न संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग छलफल गरेको जानकारी दिनुभयो । त्यसका लागि मुलुकभित्र आन्तरिक तयारी भैरहेको उहाँको भनाइ छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्