Sports

म्यानचेष्टर सिटीलाई दुई सिजनको प्रतिबन्ध

Sat Feb 15

काठमाडौं, फागुन ३: इङ्ग्लिस फुटबल क्लव म्यानचेष्टर सिटी माथि दुई सिजनमा खेल्न नपाउने गरी प्रतिवन्ध लागेको छ । युरोपेली फुटबल संघको नियम उलङ्घन गरेको आरोपमा सिटी माथि आगामि दुई सिजनमा खेल्न नपाउने गरी प्रतिवन्ध लगाइएको हो । सिटीले क्लवको लाइसेन्स र आर्थिक पारदर्शिता कायम नगरी स्वच्छ खेल नियम फेयर प्लेको उलङ्घन गरेको युरवपेली फुटबल संघले बताएको छ । प्रतिवन्ध संगै सिटीलाई ३ करोड यूरो पनि जरिवाना गराइएको छ । सिटीले भने कारबाही प्रति आपत्ति र आश्चर्य व्यक्त गर्दै नियोजित भएको भन्दै प्रतिवाद गरेको छ । सिटीले सजाय विरुद्ध अदालतमा जाने पनि बताएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्