Sports

युकेएफसीको बिजयी सुरुवात

Sun Feb 23

काठमाडौं, फागुन ११:धरानमा भइरहेको २२ औं संस्करणको बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगितामा पाहुना टोली युकेएफसीले बिजयी सुरुवात गरेको छ । शनिबारबाट सुरु भएको गोल्डकपको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै युकेएफसीले बिजयी सुवात गरेको हो ।निर्धारितअवधिको खेल बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पहिलो चरणबाटै नकआउट हुने नियममा खेलाइएको प्रतियोगितामा पराजित भएसंगै आयोजक धरान बाहिरिएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्