News , World

युरोपमा गर्मी बढ्दो

Wed Jul 24

काठमाडौं, श्रावण ९:पश्चिमी युरोपले दोस्रोपटक व्यापक गर्मी र तातो हावाको सामना गर्नुपरेको छ । फ्रान्सको बोर्डाक शहरमा अहिले सम्मकै सबैभन्दा उच्च तापक्रम मापन गरिएको छ । मंगलवार फ्रान्सको उत्तर पश्चिमी शहर मेट्रोमा ४१ दशमलब २ डिग्री सेल्सियस तापक्रम मापन गरियो । सन् २००३ मा यस क्षेत्रमा ४० दशमलब ७ डिग्री तापक्रम मापन गरिएको थियो । मौसमविद्हरुले यस हप्ता बेल्जियम, जर्मनी र नेदरल्याण्ड सहित पूरै युरोपमा तापक्रम वृद्धिले पुरानो रेकर्ड तोड्ने अनुमान गरेका छन् । मौसम सम्बन्धी विश्व संगठनका प्रवक्ताले तातो हावा जलवायु परिवर्तनको मुख्य कारक हुने बताएका छन् ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्