Sports

रियल मेड्रीडका पुर्व अध्यक्षको कोरोनाका कारण मृत्यु

Sun Mar 22

काठमाडौं, चैत्र ०९ः स्पेनको प्रख्यात फुटबल क्लब रियल मेड्रीडका पुर्व अध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ ।

७६ वर्षिय सान्जको कोरोना भाइरसको संक्रमणपछी उपचारको क्रममा मृत्यु भएको प्राप्त समाचारमा उल्लेख छ ।

सान्जले सन् १९९५ देखी सन् २००० सम्म रियालको अध्यक्ष पदको जिम्मेवारी सम्हालेका थिए । सान्ज रियालको अध्यक्ष हुँदा रियालले २ पटक युएफए च्याम्पियन लिग तथा ला लिगा र युरोपियन कप समान १ पटक जितेको थियो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्