News , Province

सगरमाथाको उचाई नाप्ने काम शुरु

Mon May 20

काठमाडौं, बैशाख ६ :सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनका लागि ग्लोबल पोजिसनिङ सिस्टम जिपिएस उपकरणसहित सर्भेयर टोली सगरमाथामा पठाएको छ । उपकरणसहित सगरमाथाको शिखर जाने प्राविधिक र कर्मचारी आधारशिविरमा उचित मौसमको पर्खाईमा बसेका छन् । मौसमले साथ दिए अबको ३ दिनभित्र दुईजना प्राविधिकसहित सहयोगी शेर्पा सगरमाथाको चुचुरोमा पुगेर उचाई मापन गर्ने छन् ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्