Featured

सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्दै डाक्टर खतिवडा

Sun Feb 23

काठमाडौं, फागुन ११:अर्थमन्त्री डा युवराज खतिवडाले आज सञ्चार तथा सूचना प्रविधि मन्त्रीको पदभार सम्हाल्नु भएको छ । यस अघि गोकुल बाँस्कोटाको विवादास्पद अडियो टेप सार्वजनिक भएपछि उहाँले सञ्चार मन्त्रीको पदबाट राजिनामा दिनुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयको कार्यभार अर्थमन्त्री डाक्टर खतिवडाले सम्हाल्ने गरी तोक्नुभएको थियो । मन्त्री डाक्टर खतिवडालाई मन्त्रालयका सचिव दीपक सुवेदी लगायतका कर्मचारी र मन्त्रालय अन्तर्गतका विभिन्न निकायका प्रमुखहरुले स्वागत गर्नुभएको थियो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्