News

सिनेटमा ट्रम्पका वकिलहरुको जवाफ | Wed Jan 29

काठमाडौं, माघ १५:अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाअभियोगका विषयमा संसदको माथिल्लो सदन सिनेटमा जारी सुनवायीका क्रममा ट्रम्पको तर्फबाट वकालत गरिरहेका अधिवक्ताहरुको टोलीले मौखिक जवाफ दिने क्रम सकिएको छ । बुधबारबाट दुई दिन प्रश्नोत्तरका लागि समय तय गरिनेछ । अन्तिम अभिव्यक्तिका रुपमा पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन मिल्टनले प्रतिवेदन पेस गर्नुभयो । जसमा राष्ट्रपति ट्रम्पले राजनीतिक फाइदाका […]

पुरा पढ्नुहोस

क्यारेवियन समुद्रमा शक्तिशाली भूकम्प | Wed Jan 29

काठमाडौं, माघ १५:क्यारेवियन समुद्रमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण सुनामी आउन सक्ने भन्दै फ्लोरिडाभन्दा टाढासम्म कार्यालयहरु खाली गर्न  सचेत गराइएको थियो । अमेरिकी भौगर्भिक सर्भेक्षणका अनुसार भूकम्पको गहिराई १० किलोमिटर रहेको छ र यसको धक्का क्यारेवियनसँग जोडिएका जमाइका, केमन टापु र क्युवामा महसुस गरिएको छ । आसपासका क्षेत्रमा भवनहरु हल्लिएको महसुस […]

पुरा पढ्नुहोस

शेयर बजार सुधारोन्मुख | Wed Jan 29

काठमाडौं, माघ १५:धितोपत्र बजारमा हिजो शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.५२ अङ्कले बढेर एक हजार ३०६.१५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने झिनो अङ्कले गिरावट आएको छ । सेन्सेटिभ परिसूचक ०.४८ अङ्कले घटेर २७८.६७ मा पुगेको छ । हिजो कुल १७८ कम्पनीका […]

पुरा पढ्नुहोस

त्रिभुवन आर्मी क्लव अंक तालिकाको शीर्ष स्थानमा | Wed Jan 29

काठमाडौं, माघ १५: शहीद स्मारक ए डिभिजन लिगको जारी प्रतियोगितामा छैठौं जित दर्ता गर्दा गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लव अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । हिजो भएको खेलमा जावलाखेल युथ क्लबलाई एक शुन्य गोल अन्तरले हराउँदै आर्मीले लिगको शीर्ष स्थानमा पुनरागमन गरेको हो । आर्मीको जितमा कप्तान भरत खवासले खेलको ७४ औ मिनेटमा निर्णायक […]

पुरा पढ्नुहोस

एभरेष्ट प्रमियर लिगमा गौतम र खरेल महँगा | Wed Jan 29

काठमाडौं, माघ १५:चैत १ देखि १५ गतेसम्म हुने चौथो संस्करणको एभरेष्ट प्रमियर लिग क्रिकेट ईपीएलमा खेल्ने खलाडीहरुको अनुवन्ध भएको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा आयोजना हुने तय भएको प्रतियोगितामा रित गौतम र अनिल खरेल महँगो मुल्यमा अनुवन्ध भएका छन् । प्रतियोगितामा विराटनगर वारियर्सले अनिल खरेललाई १ लाख २७ हजार रुपैयाँ र पोखरा राईनोजले रित […]

पुरा पढ्नुहोस

मौसममा बदलीको सम्भावना कायमै | Wed Jan 29

काठमाडौं, माघ १५:देशको पूर्वी, मध्य र भेगका पहाडी क्षेत्रमा सामान्य तथा पूर्वी तराई भेगमा आंशिक वदली रहने छ । पश्चिमी र मध्य भू-भागका धेरै स्थानहरुमा र पूर्वी भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा भारी हिमपात हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ […]

पुरा पढ्नुहोस

सभामुखमा निर्विरोध चयनले राजनीतिक सहभागिताको नयाँ अध्याय शुरु भएको प्रधानमन्त्रीको भनाइ / सहमतिका साथ एक भएर अघि बढ्न आग्रह । | Tue Jan 28

काठमाडौं,माघ१४:प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सभामुखको निर्वाचन सर्व सम्मतिले हुनु स्वागत योग्य कुरा भएको बताउनु भएको छ । नयाँ सभामुखको निर्वाचन भएपछि हिउँदे अधिवेशनमा आफ्नो संक्षिप्त मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक सहभागिताको नयाँ अध्याय सुरु भएको पनि उल्लेख गर्नुभयो । उहाँले संसद्लाई नियमसम्मत ढङ्गले अघि बढाउन सभामुखलाई सफलता मिल्ने कामना गर्दै सहयोगको प्रतिबद्धता व्यक्त […]

पुरा पढ्नुहोस

अन्तर्राष्ट्रिय स्तरको बायोमेट्रिक प्रणाली सहितको नेपाली पोर्ट सुरु | Tue Jan 28

काठमाडौं, माघ १४:नेपाल भित्रने र बाहिरिने नाकाहरुको सुरक्षा ब्यबस्था चुस्त दुरुस्त बनाउन अन्तराष्ट्रिय स्तरको बायोमेट्रिक सूचना संकलन तथा ब्यवस्थापन प्रणाली सहितको नेपाली पोर्टको शुरभारम्भ भएको छ। प्रधानमन्त्री के पी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारको एक्शन रुमबाट डिजिटल प्रविधिबाट नेपाली पोर्टको शुरभारम्भ गर्नु भएको हो । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारको एक्शन रुमबाट डिजिटल प्रविधिबाट स्वीच […]

पुरा पढ्नुहोस

सभामुख सापकोटा र चिनीयाँ राजदूतबीच भेट | Tue Jan 28

काठमाडौं, माघ १४:सभामुख अग्निप्रसाद सापकोटाले संसद्प्रति जनताको आशा र विश्वास बढ्ने ढङ्गबाट सदनको कामकारबाही अगाडि बढाउने बताउनुभएको छ । सभामुखको कार्यकक्षमा हिजो पदवहाली गरेपछि उहाँले सदनलाई जीवन्तरूपमा सञ्चालन गरिने बताउनुभयो । उहाँले प्राथमिकता प्राप्त विधेयकलाई शीघ्र अगाडि लैजाने र विधेयकको प्राथमिकता छुट्टयाएर काम गर्ने पनि बताउनुभयो । मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी सम्बन्धी प्रस्तावबारे नेपाली समाजमा […]

पुरा पढ्नुहोस

नेपाली काँग्रेसको स्थानीय अधिवेशनहरुको तालिकामा हेरफेर | Tue Jan 28

काठमाडौं, माघ १४:नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति अन्तगर्तका यस अघिका अधिवेशन कार्यतालिकामा केही परिमार्जन गरेको छ । गत पुस ११ गते केन्द्रीयसमिति बैठकको बहुमतका आधारमा गरिएको निर्णयमा परिमार्जन गरिएको हो । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यता वितरण र छानबिन तथा गाउँ÷नगर वडा अधिवेशनदेखि प्रदेश अधिवेशनसम्मको कार्यतालिकामा परिमार्जन […]

पुरा पढ्नुहोस
1 2 3 4 255

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्