Business , News

चालकलाई सपथ !

Tue Jan 14

काठमाडौं, पुष २९:काभ्रेमा अधिकांश सडक दुर्घटना टिपरका कारण हुने भन्दै जिल्ला  ट्राफिक प्रहरी कार्यालय र बागमति टिपर ब्यवसायि संघले  दुर्घटना न्युनिकरण अभियान शुरु गरेका छन् । दुर्घटना न्युनिकरणका लागि चालकलाई शपथ ग्रहण गराइएको छ । चालकहरुलाई मादक पदार्थ सेवन गरी गाडी नचलाउने लगायतका १० बुँदे शपथ गराइएको हो । काभ्रे जिल्लाबाट मात्रै दैनिक दुई हजार भन्दा बढी टिपर उपत्यका भित्रने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्