Others

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता

Thu Jan 16

काठमाडौं,माघ२:नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । सभामुख उम्मेदवारको टुंगो नलागेको र त्यसले प्रतिनिधिसभाको बैठक सर्दै गएको अवस्थामा दुई अध्यक्षबीच भेटवार्ता भएको छ । उहाहरुबीचको छलफल सकारात्क भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्