Business

निर्वाचन शान्तिपूर्ण मात्रै होइन, जनमत प्रतिबिम्वित हुनुपर्छ– प्रधानमन्त्री ओली | Wed Feb 19

काठमाडौं, फागुन ७ः प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको प्रमुख आधार भनेकै सुदृढ निर्वाचन प्रणाली भएको वताउनु भएको छ । चौथो निर्वाचन दिवसको अवसमा आयोजित समारोहलाइ सम्बोधन गर्नुहुदै प्रधानमन्त्री ओलीले निर्वाचनलाइ अझै स्वस्छ र पारदर्शी वनाउन आवश्यक रहेको वताउनु भयो । लोकतन्त्र जालझेलबाट चल्ने प्रणाली नभइ जनताको अभिमतबाट स्थापित हुने वताउनुहुदै प्रधानमन्त्री ओलीले निर्वाचनलाइ जनसहभागिता मुलक, […]

पुरा पढ्नुहोस

सामाजिक तथा राजनीतिक परिवर्तनमा फागुन ७ को विशेष महत्व – प्रम ओली | Wed Feb 19

काठमाडौं, फागुन ०७ : ७०औं राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । ७०औं राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्च टुडिखेलमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधिश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुख, मन्त्रीहरु, सांसद, उच्च पदस्थ अधिकारी एवम् निजामति कर्मचारी तथा […]

पुरा पढ्नुहोस

आर्मी सताक्षी गोल्डकप फुटबलको सेमिफाइनल चरणमा प्रवेश | Wed Feb 19

काठमाडौं, फागुन ०७:विभागीय टोली त्रिभुवन आर्मी क्लब तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको सेमिफाइनल चरणमा प्रवेश गरेको छ । झापाको झिलझिलेमा भइरहेको प्रतियोगितामा हिजो भएको खेलमा दार्जीलिङ फुटबल क्लवलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा टेकबहादुर बुढाथोकीले नै दुई गोल गरे । अब आर्मीले सेमिफाइनलमा ए डिभिजन लिग विजेता […]

पुरा पढ्नुहोस

ठूलो परिमाणमा साधारण शेयर आउँदै | Wed Feb 19

काठमाडौं, फागुन ०७:धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लागि रहेको बेला चालू आर्थिक वर्षको सबैभन्दा ठूलो परिमाणको साधारण शेयर बिक्री हुने भएको छ । नेपाल धितोपत्र बोर्डले नेपाल पुनर्बीमा कम्पनीको एक अर्ब ६० करोड बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले यही फागुन ४ गते सो कम्पनीलाई साधारण […]

पुरा पढ्नुहोस

सुनको मुल्यमा नयाँ रेकर्ड | Wed Feb 19

काठमाडौं, फागुन ०७:नेपाली बजारमा सुनले नयाँ रेकर्ड कायम गरेको छ । यसअघि प्रतितोला सुन ७६ हजार ५ सयमा कारोवार भएको सुन हिजो प्रतितोला २ सयले बढेर ७६ हजार ७ सय रुपैयामा कारोवार भयो । यो मुल्य नेपाली बजारमा हाल सम्मकै उच्च मुल्य हो ।  विश्व बजारमै सुनको भाउ बढेकोले त्यसको असर नेपालमा पनि परेको सुन […]

पुरा पढ्नुहोस

प्रजातन्त्र स्थापनाको करिव ७ दशक- शासन सत्ताको बागडोर नागरिकसँग | Wed Feb 19

काठमाडौं, फागुन ०७:आज फागुन ७ गते अर्थात् राष्ट्रिय प्रजातन्त्र दिवश । १ सय ४ बर्षदेखि सासन गरिरहेको राणाहरूको जहानीया एकतन्त्रीय हुकुमी शासन विरुद्ध नेपाली जनताले क्रान्ती गरेर देशमा प्रजातन्त्र स्थापना गरेको दिन। २००७ सालमा आजकै दिन नेपालमा जहानीया राणा शासनको अन्त्य भइ प्रजातन्त्र स्थापना भएको हो।मुलुकमा प्रजातन्त्र स्थापना भएको करिब सात दशक पुगेको छ । […]

पुरा पढ्नुहोस

इकेर कासिलासको व्यवसायिक फुटबलबाट सन्न्यास | Wed Feb 19

काठमाडौं, फागुन ०७:फुटबलकोविश्वविजेता टोली स्पेनका गोलरक्षक इकेर कासिलासले व्यवसायिक फुटबलबाट सन्न्यास लिने बताएका छन् । कासिलासले अब व्यवसायिक फुटबल नखेल्ने बारेको जानकारी उनी आवद्ध रहेको क्लव पोर्टो स्पोर्ट्स क्लवलाई जानकारी गराइसकेका छन् । तर क्लवले भने उनको यो प्रस्तावमा निर्णय दिइसकेको छैन । प्रशिक्षणका क्रममा हृदयघात भएका कारण झण्डै एक बर्षदेखि व्यवसायिक फुटबल खेल्न नसकेका […]

पुरा पढ्नुहोस

चरा जस्तै उड्न सक्ने गरी मानिसमा पखेँटा जडान सफल | Wed Feb 19

काठमाडौं, फागुन ०७:मान्छेलाई हावामा चरा जस्तै गरी विचरण गराउन सकिने एउटा परियोजनाको सफल परीक्षण हालै दुवइमा गरिएको छ । जेट इञ्जिन जडित पखेंटाका बीचमा मानिस बसेर चरा जस्तै आकासमा उड्न सकिन्छ भनेर पहिलो पटक मानव उडान गरिएको हो । यस अघी तातो हावा भरिएको बेलुन, अल्ट्रा फ्लाइट तथा हवाइजहाज भित्र बसेर मानिस उडेको भएपनि खुला […]

पुरा पढ्नुहोस

फगानिस्तानको राष्ट्रपतिमा मोहम्मद असरफ घानी पुनः निर्वाचित | Wed Feb 19

काठमाडौं, फागुन ०७:अफगानिस्तानको राष्ट्रपति पदमा मोहम्मद असरफ घानी दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको छ । अफगानिस्तानको निर्वाचन आयोगले सेप्टेम्बर २८ मा भएको राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै राष्ट्रपति घानी दोस्रो कार्यकालका लागि विजयी हुनु भएको घोषणा गरेको हो । राष्ट्रपति घानीले निर्वाचनमा ५०.६४ प्रतिशत मत प्राप्त गर्नुभएको छ । उहाँका निकटम प्रतिद्वन्दी राष्ट्रिय […]

पुरा पढ्नुहोस

म्याग्दीमा पाँच महिना मै पुल | Wed Feb 19

काठमाडौं, फागुन ०७:म्याग्दीमा तोकिएको समयभन्दा अगाडि नै एउटा झोलुङ्गे पुलको निर्माणसम्पन्न भएको छ । निर्माणकार्य सुरु भएको अवधिले १० महिनामा सक्नुपर्ने भए पनि स्थानीयको सक्रियतामा ५ महिनामै पुल निर्माण गरिएको हो । मंगला गाउँपालिका–२, काफलचौर र कोत्राबाङ जोड्ने भारबाङ खोलामाथि निर्धारित समयभन्दा अगावै झोलुङ्गे पुल निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । झोलुङ्गे पुल क्षेत्रगत […]

पुरा पढ्नुहोस
1 12 13 14 15 16 295
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्