Business

सर्वगुणी बेसारः महिमा अपार | Sun Jun 21

काठमाडौ, असार ०७ः जानेर वा नजानेर नेपालीको घरघरमा प्रयोग हुने बेसार बहुउपयोगी भएको ज्ञान कमैलाई छ । कतिपयले रङका लागि मात्रै प्रयोग गरेको भए पनि यसले औषधिको काम गरिरहेको कमैलाई थाहा होला । नेपालीको भान्सामा मसलाका रुपमा प्रयोग हुने बेसार दर्जनौँ रोगको औषधि हुने विज्ञले बताएका छन् । मुख्य रुपमा रोगप्रतिरोधी क्षमता विकास गर्न सर्वगुणी बेसारले […]

पुरा पढ्नुहोस

थुनियो अरुणः परिवार विस्थापित | Sun Jun 21

सङ्खुवासभा, असार ०७ः सङ्खुवासभाको मकालु गाउँपालिका-२ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि आंशिक रुपमा अरुण नदी थुनिएको छ । आइतबार गएको पहिराले प्रकाश राईको परिवारका सात जना विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुमार करीब ६ सय मिटरमाथिबाट झरेको पहिराले नदी थुनिँदा करीब तीन सय मिटर […]

पुरा पढ्नुहोस

सार्वजनिक जग्गा संरक्षणमा जुटेका स्थानीय विरुद्ध उजुरी | Sun Jun 21

काठमाडौं, असार ७ः भूमाफिया र जग्गा किनबेचको कारोबार गर्नेहरुले सार्वजनिक जग्गा अतिक्रमण गरेपछि त्यसको विरुद्धमा उत्रिएका स्थानीय विरुद्ध उजुरी दर्ता भएको छ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ मा रहेको सार्वजनिक जग्गामा घर संरचना बनाएको विरोधमा गएका स्थानीयहरु माथि जग्गाकारोबारी दुर्गा फुयेलले प्रहरीमा उजुरी दर्ता गराएका हुन । स्थानीयले सामूदायिक भवन बनाउन छुट्याएको जग्गामा फुयेलले पर्खाल […]

पुरा पढ्नुहोस

योगलाई स्वस्थ जीवन पद्दतिको अंग बनाउनु पर्छ- प्रम | Sun Jun 21

काठमाडौं, असार ०७: प्रधानमन्त्री के पी शर्मा ओलीले योगलाई स्वस्थ जीवन पद्दतिको अंग बनाउनु पर्ने बताउनु भएको छ । व्यायाम, प्राणायाम र ध्यानको समिश्रण नै योग रहेको बताउँदै स्वस्थ जीवन यापनका लागि योगलाई अपनाउन थालिएको बताउनु भयो । अन्तर्राष्ट्रिय योग दिवसका सन्दर्भमा प्रधानमन्त्री निवास बालुवाटारमा रहेको एक्सन रुमबाट राष्ट्रिय योग अभ्यास क्रम नामक पुस्तकको विमोचन […]

पुरा पढ्नुहोस

बर्षामा पाल्पाका सडकहरु अबरुद्द | Sun Jun 21

काठमाडौं, असार ०७: दुईदिन देखि परेको अविरल वर्षाका कारण पाल्पामा राजमार्गसहित ग्रामिण सडकहरु अबरुछ भएका छन् । जिल्लाको सिद्धार्थ राजमार्ग, रामपुर तानसेन सडक, सिद्धार्थ राजमार्गको अगाहखोला, गौडेपुल, तानसेन रिडी सडकको सिरुपाते, हार्थोक तिनगिरे सडकको भालुवन लगाएतका स्थानमा पहिरो जाँदा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अबरुद्ध भएका बाटोहरुमा प्रहरी स्थानीय बासिन्दाको […]

पुरा पढ्नुहोस

रसुवाको सुख्खा बन्दरगाह र जलविद्युत आयोजनामा क्षति | Sun Jun 21

काठमाडौं, असार ०७: रसुवाको टिमुरेमा निर्माणाधिन सुख्खा बन्दरगाह र रसुवागढी जलबिद्युत आयोजनामा बाढीले क्षति पुर्याएको छ । अबिरल वर्षासँगै लेन्दे खोलामा आएको बाढी भोटेकोसी नदीमा मिसिदा टिमुरेमा निर्माणाधिन सुख्खा बन्दरगाह र रसुवागढी जलबिद्युत आयोजनामा बाढीले क्षति पुगेको हो । गए राति करिब तिन बजे अबिरल बर्षासँगै आएको बाढीले टिमुरेमा निर्माणाधिन सुख्खा बन्दरगाहमा रहेको एउटा टिपर […]

पुरा पढ्नुहोस

भारत-चीन सीमा विवाद शान्तिपूर्ण रुपमा सल्टाउन नेपालको सुझाव | Sun Jun 21

काठमाडौं, असार ०७ : पछिल्लो समय दुई छिमेकी राष्ट्रहरु भारत र चीनबीच देखिएको सीमा विवाद शान्तिपूर्ण रुपमा सल्टाउन नेपालले सुझाव दिएको छ ।  परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै  शान्तिका पक्षमा उभिदै आएको नेपालले दुई छिमेकीहरु भारत र चीनबीच समस्यालाई शान्तिपूर्ण रुपमा सुल्झाउन आग्रह गरेको हो । लद्दाखको गलवान क्षेत्रमा देखिएको समस्या समाधान गर्न […]

पुरा पढ्नुहोस

नेपालमा आज खण्डग्रास सूर्य ग्रहण (भिडियो सहित ) | Sun Jun 21

काठमाडौं, असार ०७: आज सूर्यग्रहण लागेको छ । तीन घण्टा २९ मिनेट लाग्ने  सूर्यग्रहण विश्वका विभिन्न भागमा विभिन्न आकारमा देखिने छ । सूर्यग्रहणलाई नाङ्गो आँखाले नहेर्न विज्ञहरूले सुझाएका छन् । सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा परेर सूर्यबाट आएको प्रकाशलाई चन्द्रमाले छेक्दा यसको छायाँ पृथ्वीमा पर्न गई सूर्य ग्रहण लाग्दछ ।  नेपालमा बिहान १० बजेर […]

पुरा पढ्नुहोस

३३१ नयाँ संक्रमित थपिए, संक्रमितहरुको संख्या ८,६०५ पुग्यो, विगत चौवीस घण्टामा १७६ जना डिस्चार्ज | Sat Jun 20

काठमाडौं, असार ०६ः नेपालमा आज ३ सय ३१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितहरुको संख्या ८ हजार ६ सय ५ पुगेको छ । विगत २४ घण्टामा १ सय ७६ जना कोरोना भाइरस संक्रमणबाट निको भइ घर फर्किएका छन् । योसँगै हालसम्म कोरोना जित्नेहरुको संख्या १ हजार ५ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका […]

पुरा पढ्नुहोस

नागरिकता विधेयकबारे नेकपाको निर्णयः वैवाहिक अङ्गिकृत नागरिकता प्राप्त गर्न विवाह भएको ७ वर्ष पूरा भएको हुनुपर्ने | Sat Jun 20

काठमाडौं, असार ०६ः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रस्तावित नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अङ्गिकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था राख्ने गरी विधेयक अघि बढाउने निर्णय गरेको छ । लामो समयदेखि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको सो विधेयकमा समितिमा सहमति जुट्न नसकेको स्थितिमा नेकपाले आफ्नो धारणा […]

पुरा पढ्नुहोस
1 26 27 28 29 30 515

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्