Business

२०७७/७८ को वार्षिक बजेट राष्ट्रियसभाबाट बहुमतले पारित | Thu Jun 18

काठमाडौ, असार ०४ः आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट संघीय संसदबाट पारित भएको छ । राष्ट्रिय सभाले आज सो बजेट पारित गरेको हो । प्रतिनिधिसभाले यसअघि नै बजेट पारित गरिसकेको छ । आज बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रतिनिधिसभाको सन्देशसहित विनियोजन विधेयक २०७७ लाई पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । सो […]

पुरा पढ्नुहोस

सोती घटनामा पक्राउ परेका सबै प्रतिवादीको सकियो बयान | Thu Jun 18

रुकुम, असार ०४ः रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका–८ सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी मुद्दा लागेका सबै प्रतिवादीको बयान सकिएको छ । मुद्दा दर्ता भएको चार दिनपछि आज पक्राउ परेका सबै २९ प्रतिवादीको रुकुम अदालतमा बयान सकिएको हो । पहिलो दिन सोमबार दुई नाबालक, दोस्रो दिन मंगलबार नौ, तेस्रो दिन बुधबार १० र चौथो दिन आज आठ […]

पुरा पढ्नुहोस

चार प्रशिक्षक पास | Thu Jun 18

काठमाडौं, असार ०४ः नेपालका चार प्रशिक्षकले एएफसी ए कोचिङ लाइसेन्स प्राप्त गर्नुभएको छ । एशियाली फुटबल फेडेरेसन महासङ्घ (एएफसी) ले गराएको प्रशिक्षणमा नेपालका चार प्रशिक्षकले पास गर्नुभएको र दुई जनाले एएफसी ए लाइसेन्स प्रो पास गर्नुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । विभागीय टोली नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापा, पुलिस क्लबमै आबद्ध […]

पुरा पढ्नुहोस

मबाहेक सबै भ्रष्ट भन्ने प्रवृत्ति त्याग्न प्रधानमन्त्रीको आग्रह | Thu Jun 18

काठमाडौं, असार ०४ः प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टिनको व्यवस्थापन, खानपान, औषधोपचार तथा स्वास्थ्य सामग्री खरिदमा सरकारले गरेको खर्च पारदर्शी रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि सांसदले उठाएको जिज्ञासाको जवाफ दिँदै उहाँले कोरोना रोकथाममा खर्च भएको रकमको आन्तरिक […]

पुरा पढ्नुहोस

राष्ट्रपतिबाट नेपालको संविधान दोस्रो संसोधन विधेयक-२०७७ प्रमाणीकरण | Thu Jun 18

काठमाडौं, असार ०४ः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान दोस्रो संसोधन विधेयक २०७७ प्रमाणीकरण गर्नु भएको छ । प्रतिनिधीसभा र राष्ट्रियसभाबाट सर्वसम्मति पारित भएको संविधानको दोस्रो संसोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको हो । विधेयक प्रमाणीकरणसगै आजदेखि निशान छापमा नेपालको परिमार्जित नक्सा रहने भएको छ । निशान छापमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिको नेपालको परिमार्जित नक्सा राख्नका […]

पुरा पढ्नुहोस

कोरोना भाइरसबाट भारतमा एकैदिनमा १२ हजार ८८१ संक्रमित | Thu Jun 18

काठमाडौं, असार ०४ः  भारतमा २४ घण्टाभित्र कोरोनाभाइरसबाट १२ हजार ८८१ जना सक्रमित भएका छन् । भारतमा कुल संक्रमितको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीहरुका अनुसार भारतमा अहिले पनि १ लाख ६० हजार ३८४ जना संक्रमित अवस्थामै रहेका छन् भने अरु १ लाख ९४ हजार ३२५ जना […]

पुरा पढ्नुहोस

कोरोना स‌ंक्रमणबाट थप २ जनाको मृत्यु, उपत्यकामा ६ जनासहित थप ६७१ स‌ंक्रमित, कूल स‌ंक्रमित ७, ८४८ | Thu Jun 18

काठमाडौं, असार ०४ः कोरोना भाइरस कोभिड-१९ बाट नेपालमा थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा कैलाली गोदावरी नगरपालिका-४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्किचुहा-२ का ४३ वर्षीया महिला रहेका छन् । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २२ पुगेको छ । यसैगरी आज ६ सय ७१ जना नयाँ संक्रमित फेला […]

पुरा पढ्नुहोस

ढुङ्गा खसेर एक चिनियाँको मृत्यु, एक घाइते | Thu Jun 18

लमजुङ, असार ०४ः ढुङ्गा खसेर लाग्दा जिल्लाको उत्तरी भेग मर्स्याङ्‍दी गाउँपालिका–६ स्थित ३० मेगावाटको ङादी जलविद्युत् आयोजनामा कार्यरत कार्यरत एक जनाको मृत्यु र एक घाइते भएका छन् । आयोजनाको क्यामबाट बा२प ७१९८ नंको ट्रकमा आयोजनाकै कामका लागि ड्यामसाइटतर्फ जाँदै गर्दा माथिबाट ढुङ्गा खसेर ट्रकमा लाग्दा घाइते भएका चालक उबक्सीको उपचारका क्रममा आज बिहान मृत्यु भएको आयोजना […]

पुरा पढ्नुहोस

जनगणनाको कार्यतालिका स्वीकृत | Thu Jun 18

काठमाडौं, असार ०४ः राष्ट्रिय जनगणना निर्देशक समितिले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलको अध्यक्षतामा आज बसेको बैठकले उक्त कार्यतालिका स्वीकृत गरेको हो । साथै उक्त बैठकमा राष्ट्रिय जनगणना २०७८ लगायत जनगणनाका सबै विवरण रहने गरी विभागको सव डोमेनमा स्थायी वेबसाइटको रुपमा रहने गरी censusnepal.cbs.gov.np को […]

पुरा पढ्नुहोस

बन्दाबन्दीमा रु ६ अर्बको औषधि आयात | Thu Jun 18

काठमाडौं, असार ०४ः गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा रु छ अर्ब बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा रु पाँच अर्ब ९० करोड ९६ लाख १० हजार बराबरको तयारी औषधि र कच्चा पदार्थको आयात भएको हो । सो अवधिमा रु चार अर्ब ५७ करोड […]

पुरा पढ्नुहोस
1 34 35 36 37 38 519
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्