Politics

सागका पदक विजेता खेलाडी तथा प्रशिक्षकका लागि प्रस्तावित पुरस्कार अनुमोदन | Thu Feb 27

काठमाडौं, फागुन १५ः सरकारले १३औँ दक्षिण एशियाली खेलकूद (साग) का पदक विजेता खेलाडी तथा प्रशिक्षकका लागि प्रस्तावित पुरस्कार अनुमोदन गरेको छ । सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले बिहिबार आयोजित पत्रकार सम्मेलनमा सागका पदक विजेतालाई पुरस्कार दिन युवा तथा खेलकूद मन्त्रालयले गरेको खेलकूद पुरस्कार तथा सम्मान कार्यविधिको पहिलो संशोधनको प्रस्तावलाई मन्त्रिपरिषद्ले […]

पुरा पढ्नुहोस

अडियो टेप प्रकरण पार्टी, सरकार र नेताको चरित्र हत्या गर्ने सङ्गठित प्रयासः प्रधानमन्त्री | Thu Feb 27

काठमाडौं, फागुन १५ः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न सङ्गठित प्रयत्न विरुद्ध एकताबद्ध हुनका लागि कार्यकर्तालाई आह्वान गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै उहाँले अहिले बाहिर आएको अडियो टेप प्रकरण पार्टी, सरकार र नेताको चरित्र […]

पुरा पढ्नुहोस

पारमाणविक विधेयकः विस्तृत छलफल गरेर अघि बढ्न सांसदहरुको जोड | Thu Feb 27

काठमाडौं, फागुन १५ः राष्ट्रियसभाका सांसदहरुले पारमाणविक विधेयकमाथि विस्तृत छलफल गरेर मात्र अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘पारमाणविक विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्ताव सर्वसम्मतिले स्वीकृत भयो । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद रामनारायण बिडारीले सबै कुरा मन्त्रीलाई थाहा नहुने भए […]

पुरा पढ्नुहोस

मन्त्रिपरिषद् बैठकः विभिन्न निकायमा नियुक्ति | Thu Feb 27

काठमाडौं, फागुन १५ः सरकारले नेपाल–बङ्गलादेश वाणिज्य सचिवस्तरीय उच्चस्तरीय संयन्त्रको पाँचौँ बैठकमा सहभागी हुन नेपालका तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । यही फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले बङ्गलादेशको ढाकामा हुने सो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालको नेतृत्वमा आठ सदस्यीय वार्ता टोली गठन गरेको सञ्चार तथा सूचना […]

पुरा पढ्नुहोस

शेयर कारोवारः उच्च वृद्धि हुने क्रम जारी | Thu Feb 27

काठमाडौ‌ं, फागुन १५ः धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम बिहिबार पनि जारी रह्यो । नेपाल स्टक एक्स्चेञ्जका अनुसार बिहिबार नेप्से परिसूचक ३६.०५ अङ्कले बढेर एक हजार ६३२.१७ मा पुुगेर रोकियो । यस्तै सेन्सेटिभ परिसूचक ११.६३ अङ्कले बढेर ३४७.६८ मा पुुगेको छ । जुन प्रतिशतका आधारमा ३.४६ हो । नेप्सेमा भारी वृद्धि […]

पुरा पढ्नुहोस

समृद्धिको शत्रु भ्रष्टाचारः उपराष्ट्रपति पुन | Thu Feb 27

काठमाडौं, फागुन १५ः उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिको शत्रु भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती भएको बताउनुभएको छ । नेपाल मगर सङ्घ स्याङ्जाको आयोजना र वालिङको व्यवस्थापनमा आज सदरमुकाम वालिङमा आयोजित ३८ औंँ मगर एकता दिवस तथा मगर गुमष्ठा इमको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले समृद्धिको शत्रु भ्रष्टाचार जरैदेखि नफाल्दासम्म देशको समृद्धि हुन नसक्ने स्पष्ट गर्नुभयो । उपराष्ट्रपति पुनले मगर […]

पुरा पढ्नुहोस

पूर्वाधार विकास करमा सामान्य परिवर्तन | Thu Feb 27

काठमाडौ, फागुन १५ः सरकारले पूर्वाधार विकास करमा सामान्य परिवर्तन गरेको छ । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७३/७४ मा पूर्वाधार विकास कर लगाउने व्यवस्था गर्नुभएको थियो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि उक्त कर लगाइएको थियो । भन्सार बिन्दुमा नै पेट्रोलियम पदार्थमा प्रतिलिटर रु पाँचका दरले लगाइएको उक्त करबापत हालसम्म रु […]

पुरा पढ्नुहोस

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित | Thu Feb 27

काठमाडौं, फागुन १५ः प्रतिनिधिसभाको आजको बैठकमा कार्यसूचीमा रहेको एउटा विधेयक वैठकमा पेश गरिएपनि गणपूरक संख्या नपुगेपछि निर्णयार्थ पेश हुन सकेन । बैठकमा संघ प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन विधेयक २०७६ पेश गरिए पनि गणपूरक संख्या नपुगेपछि निर्णय हुन नसकेको हो । प्रधानमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री डाक्टर शिवमाया तुम्बहाम्फेले विधेयक पेश गर्नुभएको […]

पुरा पढ्नुहोस

कार दुर्घटनामा सीपी मैनाली गम्भिर घाईते | Thu Feb 27

काठमाडौं, फागुन १५: भूतपूर्व उप प्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ । दुर्घटनामा परी महासचिव  मैनाली गम्भिर घाईते हुनुभएको छ ।  मैनाली चढेको गाडी वीपी राजमार्गस्थित महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापानीमा दुर्घटना भएको हो । दुर्घटनामा परी महासचिव मनौलीका छोरा, बुहारी , नाती र चालक समेत गरी […]

पुरा पढ्नुहोस

प्रमको भिडियो कन्फरेन्समार्फत सम्बोधन | Thu Feb 27

काठमाडौं, फागुन १५: के पी शर्मा ओलीले स्वर्गिय रविन्द्र अधिकारीले लोकप्रिय योग्य र सक्षम जनप्रतिनिधिका रुपमा जनता माझ परिचय बनाउनु भएको बताउनु भएको छ । तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको पोखरामा आयोजित स्मृति सभालाई भिडियो कन्फ्रेन्सका माघ्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृघ्द नेपाल सुखी नेपालीको राष्ट्रिय अभियानमा स्वर्गीय अधिकारीले महत्वपूर्ण योगदान गर्नु भएको बताउनु भयो […]

पुरा पढ्नुहोस
1 2 3 4 296

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्