Province

नयाँ स्थानमा गुद्री बजार सञ्चालन | Sun Apr 5

मोरङ, चैत्र २३ः विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको गुद्री बजार आजदेखि पूर्ण रुपमा खाली भएको छ । गुद्री बजार महानगरपालिकाले तीन महिना अगावै खाली गर्न गरेको प्रयासलाई बजार सञ्चालकले बेवास्ता गर्दै आएका थिए । लकडाउनमा गुद्रीमा दिनदिनै लाग्ने भीड नियन्त्रण गर्न प्रशासनलाई निकै समस्या भएको थियो । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले यही चैत २२ गतेभित्र […]

पुरा पढ्नुहोस

लुङथुङ फेदीखोलामा स्काभेटर मेसिन पल्टिंदा चालकको मृत्यु | Sun Apr 5

ताप्लेजुङ, चैत्र २३ः दोभान-ओलाङचुङगोला सडक अन्तर्गत लुङथुङ फेदीखोलामा स्काभेटर मेसिन पल्टिंदा चालकको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-३ निवासी २७ वर्षिय चालक चित्रकुमार गुरुङको ज्यान गएको हो । बिहान करिब ११ बजेतिर सडक खनिरहेको बेला माथिबाट सुख्खा पहिरो झरी चालक गूरुङकोे ज्यान गएकोे प्रहरीले जनाएको छ । नेपाल तिब्बतको सिमाना ओलाङचुङगोलासम्म सडक जोड्न ६ किलोमिटर […]

पुरा पढ्नुहोस

विश्वभर कोरोना संक्रमणबाट ६४ हजारको मृत्यु, संक्रमित व्यक्ति १२ लाखभन्दा बढी | Sun Apr 5

काठमाडौं, चैत्र २३ः विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबारसम्म विश्वका विभिन्न देशमा गरी ६४ हजार ७३२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संसारभरि १२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा २ लाख ४६ हजार जना उपचारपछि घर फर्किएका छन् भने […]

पुरा पढ्नुहोस

पाकिस्तानमा कोरोनाबाट झण्डै २९ सय संक्रमित, ४५ जनाको मृत्यु | Sun Apr 5

काठमाडौं, चैत्र २३ः पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमितहरुको संख्या आइतबार झण्डै २ हजार ९ सय पुगेको छ । देशका स्वास्थ्य अधिकारीहरुले दिएको पछिल्लो विवरण अनुसार आइतबारसम्ममा मृत्यु हुनेको संख्या ४५ पुगेको छ । अधिकारीहरुले शनिबारसम्म देशभरीमा संक्रमितको संख्या दुई हजार ७०८ पुगेको र संक्रमित भएका मध्ये १३ जनाको अवस्था गम्भीर रहेको बताएका थिए । आइतबार भने संक्रमित अवस्थामा […]

पुरा पढ्नुहोस

सामाजिक सञ्जालमै बित्छ अधिकांशको समय | Sun Apr 5

काठमाडौं, चैत्र २३ः कोरोना भाइरस, कोभिड -१९ कोे जोखिम हुन नदिन जारी भएको लकडाउनलाई अधिकांशले सामाजिक सञ्जालमा नै बिताउने गरेका छन् । घरबाहिर निस्कन नपाएपछि आफूले सूचनाको भरपर्दो माध्यमका रुपमा सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको काठमाडौँका बिनोद फुँयाल बताउनुहुन्छ । “सरकारले गरेको निर्णयप्रति मेरो पूर्ण रुपमा समर्थन छ, तसर्थ मैले घरभित्रै बसेर नियमको पालना गरिरहेको छु”, उहाँले […]

पुरा पढ्नुहोस

कोरोना जोखिम नियन्त्रणमा साथ दिन मुख्यमन्त्री राउतद्वारा आग्रह | Sun Apr 5

काठमाडौं, चैत्र २३ः प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले ‘कोभिड-१९’ को जोखिम रोकथाम र नियन्त्रणमा सरकारले सञ्चालन गरेको अभियानमा चिकित्सकलाई साथ दिन आग्रह गर्नुभएको छ । उहाँले आज भिडियो सन्देशमार्फत् चिकित्सकको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिइ समाधानका लागि प्रयास रहेको बताउनु भएको छ । मुख्यमन्त्री राउतले चिकित्सक सुरक्षामा प्रदेश सरकार कुनै कन्जुस्याइँ नगर्ने बताउँदै कोरोना भाइरस […]

पुरा पढ्नुहोस

कोरोनाले देश ठप्पः इँटाभट्टामा महिलाका काम धमाधम | Sun Apr 5

काठमाडौं, चैत्र २३ः कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएर नेपालसमेतलाई प्रभाव पारेपछि सरकारले लकडाउन गरेको आज १३ दिन भइसक्यो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सबै निकाय ठप्प भइरहँदा भक्तपुरका इँटाभट्टाका महिला मजदुरको काम भने ठप्प भएको छैन । भक्तपुरका इँटाभट्टा सञ्चालकले काँचो इँटा बनाउन बन्द गरेपनि बनाएका इँटा भट्टाको डगमा लैजाने र पाकेका इँटा डगबाट गोदाममा […]

पुरा पढ्नुहोस

भैरहवा कोरोना परीक्षण प्रयोगशालामा आजदेखि परीक्षण शुरु हुने | Sun Apr 5

काठमाडौं, चैत्र २३ः विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आजदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५ को भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रको खाली भवनलाई मर्मत गरेर प्रदेशस्तरिय प्रयोगशाला स्थापना गरेको हो । कोरोना प्रयोगशालाको सेवा शुरुमा तीन दिनभित्र सञ्चालनमा आउने […]

पुरा पढ्नुहोस

उदयपुरका बिभिन्न वनमा डढेलो | Sun Apr 5

उदयपुर, चैत्र २३ः उदयपुरको बनमा लागेको डढेलोले वन पैदावारमा व्यापक क्षति पुगेको छ । सदरमुकाम गाईघाट आसपास चुरेसँग जोडिएका जंगल, पूर्वी भेगका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका सयौं हैक्टर जंगल डढेलो लागेको छ । साता दिनयता जिल्लाका सबैतिर गरी ५ सय भन्दा बढी हेक्टर जमिनमा डढेलो लागेको स्थानीयको भनाई छ । त्रियुगा नगरपालिकाको १, २, […]

पुरा पढ्नुहोस

हेलिकप्टरबाट सुत्केरीको उद्धार | Sun Apr 5

डोल्पा,चैत्र २३ः डोल्पाबाट एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । ठुलिभेरी नगरपालिका वडा नं ७ बस्ने २३ बर्षिया शान्ति बुढाको आइतबार सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । जिल्ला अस्पतालमा गत शुक्रबार मात्रै सफल अप्रेसन गरिएको तर स्वास्थ्यमा समस्या देखिएपछि आइतबार सेनाको हेलिकप्टरबाट थप उपचारका लागि नेपालगञ्जस्थित नेपालगञ्ज मेडिकल कलेजमा लगिएको जिल्ला अस्पताल डोल्पाले जनाएको […]

पुरा पढ्नुहोस
1 2 3 369

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्