Province

आजका सात विश्व तस्वीर | Sat Jul 11

पश्चिम फ्रान्सको पुरानो शहर सेन्ट-मालोस्थित समुन्द्री तटमा पर्यटकहरुको चहलपहल मालीको राजधानी बामाकोमा सरकार विरोधी प्रदर्शन किस्टोन, एसडी नजिकैको माउन्ट रश्मोर राष्ट्रिय स्मारकको भ्रमणका क्रममा मुस्कुराउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रूसको मस्कोस्थित पुष्किन स्टेट संग्रहालयमा रहेका कलाकृतिहरूको तस्बिर लिंदै एक पर्यटक चीनको गुवाङ्सी झुआङ क्षेत्रको रोंगसुईमा नाउमा फसेकाहरुलाई उद्धार गर्दै गरेको हवाई तस्वीर उत्तरी चीनको हुवाई […]

पुरा पढ्नुहोस

कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु, ७० जना नयाँ सङ्क्रमित थपिए (भिडियो) | Sat Jul 11

काठमाडौं, असार २७ः पछिल्लो २४ घण्टामा ७० कोरोना सङ्क्रमित थपिएका छन् । कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विभिन्न २५ वटा प्रयोगशालामा गरिएको तीन हजार ६४८ नमूना परीक्षणमा ७० जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । प्रदेशअनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा १६, वाग्मती प्रदेशमा १४, प्रदेश नं […]

पुरा पढ्नुहोस

विपद् व्यवस्थापनमा प्रभावकारी रुपमा काम गर्न सरोकारवालाहरुलाई प्रधानमन्त्रीको निर्देशन | Sat Jul 11

काठमाडौं, असार २७ः प्रधानमन्त्री के पी शर्मा ओलीले विपद् व्यवस्थापन तथा उद्धारका क्षेत्रमा प्रभावकारी रुपमा काम गर्न सरोकारवालाहरुलाई निर्देशन दिनुभएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विपद् जोखिम न्युनीकरण परिषद्को चौथो बैठकमा प्रधानमन्त्री ओलीले सो निर्देशन दिनुभएको हो । बैठकमा हालसम्म गरिएका काम र आगामी दिनमा आउन सक्ने विपद्का सम्बन्धमा पूर्वतयारीको अवस्थाका बारेमा प्रधानमन्त्री […]

पुरा पढ्नुहोस

छ अर्ब बराबरको साधारण शेयर बिक्री हुँदै | Sat Jul 11

काठमाडौं, असार २७ः कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका दुई कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप १९ कम्पनीले साधारण शेयर बिक्री गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार कूल रु पाँच अर्ब ८४ करोड ९१ लाख ४१ हजार २२० बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरिएको […]

पुरा पढ्नुहोस

म्याग्दीको पहिरोमा मृतकको सङ्ख्या २७ पुग्यो (भिडियो) | Sat Jul 11

म्याग्दी, असार २८ः म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २७ जना पुगेको छ । प्रहरीका अनुसार बेपत्ता भएका तीनजना जीवितै सम्पर्कमा आएका छन् । चारजना अझै बेपत्ता छन् । धवलागिरि–६ मराङका १८, मालिका–७ बिमका ८ र रघुगङ्गा–६ ठाडाखानीका एक जनाको शव भेटिएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताउनुभयो । […]

पुरा पढ्नुहोस

खानेपानी विवादमा झडप हुँदा डडेल्धुरामा एक बालकको मृत्यु | Sat Jul 11

डडेलधुरा, असार २७ः डडेल्धुरामा खानेपानीको विषयमा विवाद हुँदा भएको झडपमा एक बालकको मृत्यु भएको छ । जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ६ मा खानेपानीको विषयमा विवाद भई भएको झडपमा परी आलिताल गाउँपालिका ६ को भौनाका गणेश महरका १२ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले वताउनु भयो । गएराती […]

पुरा पढ्नुहोस

नेटिभी र राष्ट्रिय बाणिज्य बैंकबीच सम्झौता | Sat Jul 11

काठमाडौं, असार २७ः नेपाल टेलिभिजन र राष्ट्रिय बाणिज्य बैक वीच दुबै पक्षको हितमा हुनेगरी एक बर्षको लागि व्यवसायिक सम्झौता  भएको छ । सम्झौतामा राष्ट्रिय बाणिज्य  बैकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र बिष्टले  हस्ताक्षर गर्नु भयो । सम्झौता अनुसार नेपाल टेलिभिजनका समाचार तथा कार्यक्रमहरु प्रसारणमा बैंकको प्रर्वद्धनात्मक सन्देश […]

पुरा पढ्नुहोस

सलह किन्न ५ लाख बजेट | Sat Jul 11

काठमाडौं असार २७ः झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि पाँच लाख रुपैया बजेट विनियोजन गरेको छ । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो । “सलह किरा नियन्त्रण र यसबाट कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि बजेट छुट्याएका हौँ”, उहाँले भन्नुभयो, “नगरले सलह समातेर […]

पुरा पढ्नुहोस

दुई खेल अनि रियाल च्याम्पियन | Sat Jul 11

काठमाडौं, असार २७ः स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिड उपाधि नजिक पुगेको छ । अब दुई खेल मात्रै जितेमा रियालले प्रतिस्पर्धी क्लव बार्सिलोनालाई पछि पार्दै ला लिगाको उपाधि उचाल्ने छ । गए राति घरेलु मैदानमा भएको खेलमा आल्भेसमाथि २–० ले जित दर्ता गर्दै रियालले आफ्नो उपाधि यात्रा थप सहज बनाएको हो । रियालको जितमा बेन्जिमाको […]

पुरा पढ्नुहोस

डेढ महिनामा दोब्बरमा फैलियो संक्रमण | Sat Jul 11

काठमाडौं, असार २७ः बिगत ६ हप्ताको अवधिमा विश्वमा कोभिड-१९ बाट संक्रमित हुनेहरुको संख्या दोब्बर भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा १ करोड २० लाख भन्दा बढी मानिसहरु संक्रमित भएका छन् । गएको डेढ महिनाको अवधिमा मात्रै ६० लाख भन्दा बढी मानिसहरु संक्रमित भएका छन् । कोभिड-१९ संक्रमितहरुको तथ्याङ्क राखिरहेका अन्य संस्थाहरुले संक्रमितको […]

पुरा पढ्नुहोस
1 2 3 4 5 532
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्