Sports

कोभिड-१९ : ४२ दशमलव सात प्रतिशत सङ्क्रमण मुक्त भएर घर फर्किए | Mon Jul 6

काठमाडौ‌, असार २२ः नेपालमा कोभिड-१९ का जम्मा सङ्क्रमितमध्ये ४२ दशमलव ७ प्रतिशत सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या छ हजार ८११ पुगेको बताउनुभयो । कोभिड-१९ बाट सङ्क्रमण मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या २६४ रहेको छ […]

पुरा पढ्नुहोस

रसुवागढी नाकाबाट सामान आयात शुरू | Mon Jul 6

रसुवा, असार २२ः रसुवागढी नाकाबाट आजदेखि चिनियाँ सामग्री नेपाल भित्रिन थालेको छ । कोभिड –१९ जोखिमका कारण गत माघ १५ गतेदेखि आवतजावत समेत बन्द रहेको रसुवागढी नाकाबाट पाँच महिनापछि आज बिहान पहिलो पटक मालसामान आयात भएको सशस्त्र प्रहरी भन्सार सुरक्षा तथा राजश्व २१ नं गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले जानकारी दिनुभयो । कोरोना भाइरस […]

पुरा पढ्नुहोस

माग भएका सबै स्मार्ट लाइसेन्स कार्डहरुको छपाइ पूराः यातायात विभाग | Mon Jul 6

काठमाडौं, असार २२ः यातायात ब्यवस्था बिभागले सन् २०१९ सम्म माग भए जति सबै स्मार्ट लाइसेन्स कार्डहरुको छपाइ पूरा गरेकोछ । काठ्माण्डौं उपत्यकाका लागी सन २०२० मा माग भएअनुसारका स्मार्ट लाइसेन्स समेत छापिइसकेका छन् । देशमा माग अनुसार आवश्यक पर्ने स्मार्ट लाइसेन्स कार्डको छपाइ शूरु भइसके पनि देशका सबै कार्यालयहरुबाट बितरण भने शुरु भइसकेको छैन । […]

पुरा पढ्नुहोस

हुलाकी सडक निर्माणमा भारतीयद्वारा अवरोध | Mon Jul 6

काठमाडौं, असार २२ः कञ्चनपुरको दक्षीण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक निर्माणमा भारतीय सुरक्षा निकायले सीमा विवाद रहेको भन्दै अवरोध पु्र्‍याएको छ । बेलौरी नगरपालिका-८ पचुँई क्षेत्रमा निर्माण भइरहेको हुलाकी सडकमा भारतीय सुरक्षाकर्मी आएर उक्त क्षेत्र भारतको भू-भागमा पर्ने दाबीसहित अवरोध पुर्‍याएको वडाध्यक्ष नन्दकुमार रानाले बताउनुभयो । “आफ्नै भूमिमा सडक बनाउँदा पनि भारतीय आएर सीमा विवाद भन्दै अनावश्यक […]

पुरा पढ्नुहोस

अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा | Mon Jul 6

काठमाडौं, असार २२ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनीयर चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भनी आयोगमा परेको उजुरीमाथि छानबिन गर्दा यादवले वैध भन्दा अवैध आय बढिरहेको पाइएको हो । आयोगका अनुसार यादव २०३६ मङ्सिर २ […]

पुरा पढ्नुहोस

आजका तस्वीर | Mon Jul 6

पोखरा -२८ माझठानास्थित प्राकृतिक वरदान ढोडेलीखोला झरनाको अवलोकन गर्दै वडाध्यक्ष निर्मल दियालीलगायत । पछिल्लो समय सो स्थानमा दैनिक सयौंको सङ्ख्यामा पर्यटक जाने गरेका छन् । पोखरा महानगरपालिका वडा नं १६ अर्मलास्थित कालीखोलामा निर्मित चेकड्याम । नेपाल सरकारद्धारा आर्थिक वर्ष २०७४-०७५ मा चेकड्याम निर्माण गरेपछि खोला एक मिटर माथि आएको छ भने अर्मलाको ठूलीवेंसी फाँटमा भ्वाङ […]

पुरा पढ्नुहोस

अनुमति नलिई नेपाल भित्र्याइएको ५ सय बढी कन्टेनर नियन्त्रणमा | Mon Jul 6

पर्सा, असार २२ः अनुमति नलिई नेपाल भित्र्याइएको ५ सय भन्दा बढी कन्टेनर खाद्य सामाग्रीहरू विरगंजस्थिति सुख्खा बन्दरगाह कार्यालयले नियन्त्रणमा लिइ कारवाही प्रकृया थालेको छ । प्रत्येक कन्टेनरमा २७ मेट्रिक टन खाध सामाग्री रहेका छन् । जसको बजार मुल्य  ५० देखि ७० करोड़ रुपैयाँ भन्दा पनि बढि रहेको सुख्खा बन्दरगाह कार्यालयले जनाएको  छ । तेस्रो मुलुकबाट […]

पुरा पढ्नुहोस

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, उपत्यकामा ५४ सहित १८० जना संक्रमित | Mon Jul 6

काठमाडौं, असार २२ः कोरोना भाइरसबाट संक्रमित थप एकजनाको मृत्यु भएको छ। बाग्लुङको ढोरपाटन नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका निसिखोला घर भएका २९ वर्पिषा पुरुषको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भारतबाट फर्किएर बाग्लुङ ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा रहेका २९ बर्षिय पुरुषको कोरना सक्रमणबाट मृत्यु भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङ्मा जनाकारी दिएको हो […]

पुरा पढ्नुहोस

दोहोरो अङ्कले बढ्यो नेप्से | Mon Jul 6

काठमाडौं, असार २२ः धितोपत्र बजारमा शेयर कारोबार माापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार माापक नेप्से परिसूचक आज ३३.२७ बिन्दुले बढेर एक हजार २९८.७३ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ६.३० ले वृद्धि भई २७५.८८ मा पुगेको छ । स्टकका अनुसार कूल १७६ कम्पनीको २७ लाख ३१ हजार […]

पुरा पढ्नुहोस

नेकपा भित्रको आन्तरिक विवाद मिलाउन आज पनि दुई अध्यक्षबीच वार्ता | Mon Jul 6

काठमाडौं, असार २२ः पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच आज पनि छलफल भएको छ । हिजो अन्य केही नेतासहित अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको थियो । सो छलफलमा पार्टीभित्रको उत्पन्न विवाद मिलाउन सहमतिको खाका तय गर्ने अनौपचारिक समझदारी भएकामा त्यसैको […]

पुरा पढ्नुहोस
1 2 3 519
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्