Sports

साल्ट ट्रेडिङ कर्पोरेशनको सुपथ मूल्य पसलमा विक्री चार गुणाले वृद्धि | Sat Mar 21

काठमाडौं, चैत्र ०८ः साल्ट ट्रेडिङ कर्पोरेशनले सञ्चालन गरेको सुपथ मुल्य पसलमा फागुन १८ गतेपछि विक्री चार गुणाले बढेको छ । साविकमा दैनिक २ लाखको विक्री हुने गरेकोमा कोभिड १९ को सन्त्रास पछि एकाएक विक्री बढेर ८ लाख रुपियाँ पुगेको छ । उपभोक्ताको चापलाई बिचार गरी शनिवार पनि पसल सञ्चलान गरिएको थियो । खास गरेर दाल चामल […]

पुरा पढ्नुहोस

इटलीमा एकै दिनमा ६२७ व्यक्तिको मृत्यु, सेनाको सहयोगमा हिँडडुल गर्न थप कडाई गरिँदै | Sat Mar 21

काठमाडौं, चैत्र ०८ः कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देखिएको यूरोपेली मुलुक इटलीले भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि थप कडाई गर्ने यहाँको सरकारले बताएको छ । एकैदिनमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६२७ पुगेपछि सरकारले नागरिकहरूलाई उनीहरूकै घरहरूमा राख्नका लागि सेनाको सहयोग लिन लागेको बताएको छ । शुक्रबारदेखि शनिबारसम्मको २४ घण्टाको समयमा इटलीमा एकै […]

पुरा पढ्नुहोस

ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको विश्व बरियताको स्थान यथावत | Sat Mar 21

काठमाडौं, चैत्र ०८ः ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको विश्व बरियताको स्थान यथावत रहेको छ । विश्व ब्याडमिन्टन महासङ्घ BWF ले जारी गरेको नयाँ बरियतामा पुरुष यू-१९ तर्फ प्रिन्स सातौँ स्थानमा कायमै छन् । त्यसअघिको बरियतामा प्रिन्स १०औँ स्थानमा थिए । प्रिन्सले प्राप्त गरेको बरियता विश्व जुनियर ब्याडमिन्टनतर्फ अहिलेसम्मकै उत्कृष्ट नतिजा हो । नेपाली खेलाडीले प्राप्त गरेको यही […]

पुरा पढ्नुहोस

भ्रामक श्रव्य सामग्री सामाजिक सञ्जालमा राख्ने एकजना पक्राउ | Sat Mar 21

काठमाडौं, चैत्र ०८ः नेपाल प्रहरीले कोभिड-१९ को सङ्क्रमण नेपालमा देखिएको भन्दै भ्रामक श्रव्य सामग्री (अडियो) बनाइ सामाजिक सञ्जालमा राख्ने एकजनालाई आज पक्राउ गरेको छ । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने विवेक थापा मगरलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो । थापा मगरलाई साइबर अपराधसँगै सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसुरमा प्रहरीको […]

पुरा पढ्नुहोस

काँग्रेसको क्रियाशील सदस्य वितरण र नवीकरण स्थगित | Sat Mar 21

काठमाडौं, चैत्र ०८ः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि वितरण गरिँदै आएको क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य स्थगन भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको र नेपालमा पनि हुनसक्ने सङ्क्रमणलाई मध्यनजर गर्दै यही चैत ९ गतेदेखि चैत मसान्तसम्मका लागि स्थगन गरेको जानकारी दिनुभयो । काँग्रेसले शहरदेखि गाउँ हुँदै […]

पुरा पढ्नुहोस

कामदार चीनमा रोकिँदा साञ्जेन जलविद्युत् कम्पनी प्रभावित | Sat Mar 21

काठमाडौं, चैत्र ०८ः कोरोना भाइरसका कारण विश्व नै त्राहीमान भइरहेका बेला त्यसको प्रभाव विभिन्न क्षेत्रमा परेको छ । नेपालका विभिन्न विकास निर्माणका कामसमेत त्यसबाट प्रभावित भएका छन् । निर्माण सम्पन्न हुने क्रममा पुगेका र राम्रो भौतिक प्रगति भएका जलविद्युत् आयोजनासमेत त्यसबाट नराम्ररी प्रभावित भएका छन् । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण […]

पुरा पढ्नुहोस

कोभिड-१९ः रोकथामका लागि प्रदेश ५ को तयारी | Sat Mar 21

काठमाडौं, चैत्र ०८ः प्रदेश नम्बर ५ सरकारले कोभिड-१९ को रोकथामका लागि तत्कालै पूर्वतयारी, प्रतिकार्य र नियन्त्रणकार्य अगाडी बढाउने निर्णय गरेको छ । रुपन्देही, दाङ र बाँकेमा आइसोलेसन अस्पतालको निर्माण गरि संचालन गर्ने र सिमानाका बन्द गरी प्रदेशभर लकडाउन गर्ने निर्णय गरेको छ । न्तरिक मामिला तथा कानुन मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारीसहित मातहतका निकायहरुलाई सिमानाका पुर्णरुपले […]

पुरा पढ्नुहोस

सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिनेः भक्तजनलाई अनिवार्य मास्क लगाउन आह्वान | Sat Mar 21

काठमाडौं, चैत्र ०८ः कोरोना भाइरस (कोभिड १९ ) जोखिमबाट सतर्कता अपनाउन सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले शुक्रबारदेखि नै विशेष पूजाको रसिद काट्न बन्द गरेको थियो । बिहीबारसम्म काटेका रसिदको विशेष पूजा आइतबार सकिएपछि सोमबारदेखि भक्तजनले मनोकांक्षा पूरा गर्ने उद्देश्यले गर्ने विशेष पूजा नगरिने कोषका कार्यकारी निर्देशक डा घनश्याम […]

पुरा पढ्नुहोस

साताको शेयरः कोरोना प्रभाव परे पनि आठ अर्बको कारोवार | Sat Mar 21

काठमाडौं, चैत्र ०७ः कोरोना भाइरसको त्रासले शेयर बजारसमेत प्रभावित भएको छ । सोही कारण नेप्सेमा चरम उतारचढावसमेत देखा परेका छन् । यस साता लगानीकर्तामा पनि एक प्रकारको नकारात्मक अवस्था देखा पर्‍यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १७४ कम्पनीका कूल दुई करोड २७ लाख १९ हजार १२२ कित्ता शेयर रु आठ करोड २६ लाख ९५ […]

पुरा पढ्नुहोस

कोभिड–१९ : सबै सुरक्षा निकाय उच्च सतर्क | Sat Mar 21

काठमाडौै, चैत्र ०८ः कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) को उच्च जोखिम रहेको नेपालमा तीनै तहका सुरक्षा निकाय उच्च सतर्कताका साथ तयारीमा जुटेका छन् । सीमा जोडिएका देश चीन र भारतमासमेत सङ्क्रमण फैलिएका बेला नेपालमा रोगको प्रवेश हुन नदिन र प्रवेश भइहाले तत्कालै काम गर्न सक्ने गरी सुरक्षा निकायले एकल तथा संयुक्त प्रयासमा आइसोलेसन वार्ड, क्‍वारेन्टाइन भवन बनाउनेदेखि […]

पुरा पढ्नुहोस
1 17 18 19 20 21 361
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्