Sports

ढिलासुस्ती गर्ने व्यवसायीलाई कारवाही गर्ने सरकारी तयारी | Sun Feb 9

काठमाडौं माघ, २६ः तोकिएको समयमा आयोजना पूरा नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्दै कानूनी कारवाही गर्ने तयारी सरकारले गरेको छ । विकास निर्माणका काममा निर्माण व्यवसायीले जिम्मेवारी पूरा नगरेको र आयोजना प्रमुखले पनि काम नगरेको पाइएको अवस्थालाई मध्यनजर गरी सरकारले कारवाहीको तयारी गरेको हो । निर्माण व्यवसायीको लापरवाही, ठेक्का प्रक्रियामा भएको ढिलाइका कारण आयोजना वर्षौंसम्म लम्बिने […]

पुरा पढ्नुहोस

राष्ट्रपतिबाट सम्पदाहरुको पुनःनिर्माण अवस्थाको अवलोकन | Sun Feb 9

काठमाडौं माघ, २६ः राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा निर्माणाधिन ऐतिहासीक एवं पुरातात्विक महत्वका ४ वटा सम्पदाको पुनर्निर्माणको अवस्थाबारे जानकारी लिनुभयो । राष्ट्रपति भण्डारीले पुनर्निर्माण जारी रहेका ऐतिहासीक एवं पुरातात्विक महत्वका सम्पदाहरु रानीपोखरी, दरवार हाइस्कुल, धरहरा र बसन्तपुरको अवलोकन गरी कामको अवस्थाका बारेमा जानकारी लिनु भएको हो ।  पुनर्निर्माण जारीरहेका सम्पदाहरुमध्ये दरवार हाइस्कुलको निर्माण सम्पन्न भई हस्तान्तरणको चरणमा […]

पुरा पढ्नुहोस

नर्सबीचको दौड प्रतियोगिता एथलेटिक्स मिट | Sat Feb 8

काठमाडौं माघ, २५ः सबैले खेल खेलौं, अनुशासित बनौं र राम्रो काम गरौं भन्ने नारा सहित काठमाडौंमा आज तेस्रो नर्सेज एथलेटिक्स मिट २०७६ को आयोजना गरिएको छ । डाक्टर खगेन्द्र स्पोर्ट्स फाउण्डेशन र व्लू क्रस हस्पिटलको संयुक्त आयोजनामा भएको प्रतियोगितामा विभिन्न दूरी समूहमा सहभागीहरुबीच दौड प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा ३२ वटा विभिन्न अस्पतालमा कार्यरत ४२८ जना […]

पुरा पढ्नुहोस

सुदूरपश्चिमका पहाडी जिल्लामा दुईपटक भूकम्पको धक्का | Sat Feb 8

काठमाडौं माघ, २५ः सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले आज बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ र ६ बजेर ४६ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपासमा ५.३ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्काको महसुस बैतडी, बझाङ, अछामलगायतका जिल्लामा गरिएको […]

पुरा पढ्नुहोस

हवाई क्षेत्रको पूर्वाधार विकास र विस्तारमा पाँच खर्ब रुपैया लगानी गर्दै सरकार | Sat Feb 8

काठमाडौं माघ, २५ः सरकारले हवाई क्षेत्रको पूर्वाधार विकास र विस्तार गर्न झण्डै पाँच खर्ब रुपैया लगानी गर्ने भएको छ । विगत दुई वर्षमा मात्रै ९० अर्ब खर्च गरेको सरकारले अबको पाँच वर्षमा तीन खर्ब ३५ अर्ब रुपैया लगानी गरी हवाई पूर्वाधार विकास गर्ने लक्ष्य लिएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार विगत […]

पुरा पढ्नुहोस

अमेरिका विरुद्ध नेपालको खेल शुरु, कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेल आउट | Sat Feb 8

काठमाडौं माघ २५ः आईसीसी विश्वकप क्रिकेट लिग-२ सिरिजको दोस्रो खेलमा आयोजक नेपालले  अमेरिका विरुद्ध खेलिरहेको छ । त्रिवि क्रिकेट मैदानमा केहिबेर अघी शुरु भएको खेलमा नेपालले अमेरिका विरुद्ध व्याटिङ गरिरहेको छ । टस जितेर अमेरिकाले फिल्डीङ रोजेपछि नेपालले पहिले व्याटिङ गरेको हो । नेपालको इनिङमा सुरुवाती व्याटसम्यानका रुपमा पीचमा उत्रिएका कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेल […]

पुरा पढ्नुहोस

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक आइतवारसम्मका लागि स्थगित | Sat Feb 8

काठमाडौं माघ २५ः प्रमुख विपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक दोस्रो दिन पनि अवरुद्ध भएको छ । संसदको हिजोको पहिलो बैठकमा काँग्रेसले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगन गरिएको थियो । तर आधा घण्टाका लागि स्थगन गरिएको प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँस गरी भोलिसम्मका लागि स्थगित गरिएको छ । हिजोको पहिलो बैठकको शुरुमै काँग्रेसका […]

पुरा पढ्नुहोस

ए डिभिजन लिगमा आज तीन खेल | Sat Feb 8

काठमाडौं माघ,२५ः शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिवार तीन वटा खेल हुदैछन् । शनिवार एन्फा कम्प्लेक्स सातदोबाटोमा दुई वटा खेल हुदैछन् भने अर्को खेल एपिएफ खेल मैदान हलचोकमा हुनेछ । बिहान ११:३० मा शुरु हुने पहिलो खेलमा हिमालयन शेर्पा र च्यासल क्लव भिड्नेछन् भने दउँसो ३ बजेबाट हुने दुईवटा खेलमा जावालाखेल र फ्रेण्ड्स […]

पुरा पढ्नुहोस

त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले अमेरिकासंग खेल्दै | Sat Feb 8

काठमाडौं माघ २५ः आईसीसी विश्वकप क्रिकेट लिग-२ सिरिजको दोस्रो खेलमा आयोजक नेपालले शनिवार  अमेरिका विरुद्ध खेल्दैछ । पहिलो खेलमा ओमान संग पराजित भएको नेपाल पहिलो जित निकाल्ने रणनीतिमा छ । नेपालसंग पहिलो त्रिकोणात्मक सिरिजमा खेल्न लागेको अमेरिका पनि जितको खोजीमा नै मैदान उत्रने छ । जारी सिरिजमा अमेरिका पनि आफ्नो पहिलो खेलमा ओमानसँग पराजित भएका थिए […]

पुरा पढ्नुहोस

अन्टार्टिकामा हालसम्मकै उच्च तापक्रम मापन | Sat Feb 8

काठमाडौँ, माघ २५ः पृथ्वीकै चिसो महादेश अन्टार्टिकामा हालसम्मकै उच्च तापक्रम मापन गरिएको छ । विहिवार अन्टार्टिकामा १८ दशमलव ३ डिग्री सेण्टिग्रेट तापक्रम मापन गरिएको बताइएको छ । यो तापक्रम पाँच बर्षअघी सन् २०१५ को मार्च महिनामा मापन गरिएको भन्दा शुन्य दशमलव ८ डिग्रीले बढी हो । सन् २०१५ मा अन्टार्टिकामा सबैभन्दा धेरै १७ दशलमव ५ डिग्री […]

पुरा पढ्नुहोस
1 17 18 19 20 21 284

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्