Sports

बुटबलमा सैनिक सम्मेलन | Thu Feb 27

काठमाडौं, फागुन १५ः भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा बुटबलस्थीत रामनगर व्यारेकमा भूतपूर्व सैनिक सम्मेलन २०७६ सम्पन्न भएको छ । नेपाली सेना कल्याणकारी बोर्डले प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सम्मेलनको आयोजना गरेको हो । कार्यक्रमको उद्दघाटन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना नेपाली नागरिकको आस्था एवं भरोसाको केन्द्रविन्दु तथा राष्ट्रिय एकताको प्रतिक भएको बताउनुभयो । […]

पुरा पढ्नुहोस

राष्ट्रपति सुदूरपश्चिमको भ्रमणमा | Thu Feb 27

काठमाडौं, फागुन १५ः राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिम भ्रमणमा हुनुहुन्छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुनुहुने कार्यक्रम छ । यसक्रममा हिजो कैलाली पुग्नुभएका राष्ट्रपति भण्डारीलाइ आज बैतडीको दशरथचन्द नगरपालिकाका तर्फबाट नागरिक अभिनन्दनको कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले आजै भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन र छात्रावासको उद्घाटन गर्नुहुने छ […]

पुरा पढ्नुहोस

आज र भोलि मौसममा सुधार, शनिवार पानी पर्ने | Thu Feb 27

काठमाडौं फागुन १५ः केही दिनदेखि मौसममा भएको बदलीमा आज र भोली सामान्य सुधार देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोली देशको पश्चिमी, मध्य तथा पूर्वी पहाडी भू-भागमा सामान्य देखि आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । तर शनिबार पश्चिमी पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ […]

पुरा पढ्नुहोस

बरामद गरिएको सुन बाँडेर लिने टिमुरे चौकीका १६ प्रहरी निलम्वित | Thu Feb 27

काठमाडौं फागुन १५ः  चीनबाट अवैध रुपमा नेपाल भित्रिएको सुन बरामद गरी बाँडफाँड गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवाको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरीलाई निलम्बन गर्न निर्देशन दिएको छ । केरुङबाट अवैध रुपमा भित्रिएको सुन बरामद गरेर एकआपासमा बाँडफाँड गरेको उजुरी परेपछि आयोगले प्रहरी प्रधान कार्यालय नक्साललाई पत्रचार गर्दै […]

पुरा पढ्नुहोस

टेनिस सुन्दरी सारापोभाले लिइन् सन्न्यास | Thu Feb 27

काठमाडौं, फागुन १५ः पाँच पटक विश्व टेनिसको ग्राण्डस्लाम उपाधि विजेता रूसी टेनिस खेलाडी मारिया सारापोभाले व्यवसायिक खेल जिवनबाट सन्न्यासको घोषणा गरेकी छिन् । ३२ बर्षिय टेनिस सुन्दरी सारापोभाले चोटका कारण अब आफूले कोर्टमा निर्न्तरता दिन नसक्ने भन्दै सन्न्यास लिन लागेको बताएकी छिन् । एक पत्रिकामा लेख लेख्दै सारापोभाले काँधको चोटका कारण खेल्नका लागि शरीरले साथ […]

पुरा पढ्नुहोस

लिगमा खेल मिलेमतोको आरोपमा सरस्वतीका कप्तान र हिमालयन शेर्पाका मेनेजरलाई कारबाही | Wed Feb 26

काठमाडौं, फागुन १४ः भर्खरै सकिएको शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताका क्रममा खेलमा मिलेमतो गरेको आरोपमा अखिल नेपाल फुटबल संघ एन्फाले सरस्वती क्लबका कप्तान र हिमालयन शेर्पा क्लबका टिम म्यानेजरलाई कारबाही गरेको छ । सरस्वती क्लबका कप्तान दिपेश श्रेष्ठलाई मिलेमतोमा सङ्लग्न भइ नियमावली विपरित कार्य गरेको भन्दै एन्फाले कारवाही गरेको हो । एन्फाले प्रतियोगिता […]

पुरा पढ्नुहोस

प्रहरी निरीक्षकसहित १६ प्रहरी निलम्बन गर्न अख्तियारको निर्देशन | Wed Feb 26

काठमाडौं, फागुन १४ः चीनबाट अवैध रुपमा नेपाल भित्रिएको सुन बरामद गरी बाँडफाँड गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवाको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरीलाई निलम्बन गर्न निर्देशन दिएको छ । केरुङबाट अवैध रुपमा भित्रिएको सुन बरामद गरेर एकआपासमा बाँडफाँड गरेको उजुरी परेपछि आयोगले प्रहरी प्रधान कार्यालय नक्साललाई पत्रचार गर्दै प्रहरी […]

पुरा पढ्नुहोस

नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन – देउवा | Wed Feb 26

काठमाडौं, फागुन १४ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पार्नुभएको छ । उहाँले बुधबार एक विज्ञप्तिमार्फत आफ्नो सहभागिता बेगर भएको कुनै पनि निर्णयमा आफ्नो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति गम्भीर असहमति प्रकट गर्नुभएको छ । सभापति […]

पुरा पढ्नुहोस

प्रतिनिधिसभा शून्य समयः सांसदहरुद्वारा समसामयिक विषयवस्तुमाथि सरकारको घ्यानाकर्षण | Wed Feb 26

काठमाडौं, फागुन १४ः आज पनि प्रतिनिधिसभामा शुन्य समयमा सासंदहरुले समसामयिक विषयवस्तुमाथि संसद र सरकारको घ्यानाकर्षण गराउनु भएको छ । भष्ट्राचार र कालोबजारी रोक्न, ग्रामिण विद्युतीकरणको काम अघि बढाउन र जातिय भेदभाव तथा छूवाछूत सम्वन्धी कानूनलाई प्रभावकारी बनाउन सांसदहरुले सरकारको घ्यानाकर्षण गराउनुभयो । बैठकमा उपस्थिति मात्र जनाएर हिड्ने सांसदहरुको रेकर्ड राख्न पनि सांसदहरुले सुझाव दिनुभएको छ । […]

पुरा पढ्नुहोस

सुदूरपश्चिम प्रदेश कला, साहित्य, संस्कृति र भाषाको उर्बर भूमिः राष्ट्रपति भण्डारी | Wed Feb 26

काठमाडौं, फागुन १४ः राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश कला, साहित्य, संस्कृति र भाषाको उर्बर भूमि भएको बताउनुभएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आज धनगढीमा आयोजित विश्व साहित्य महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले पहलमान सिंह स्वाँर, जयपृथ्वीबाहदुर सिंहजस्ता अग्रज श्रष्ठाहरुको अतुल्नीय योगदानले नेपाली भाषा, साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान पुगेको बताउनुभयो । नेपाली भाषा विश्वको उन्नत भाषाका रुपमा विकास […]

पुरा पढ्नुहोस
1 2 3 4 5 295

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्