Sports

कोभिड–१९ को जानकारीसहित वेबसाइट र मोबाइल एप्स | Mon Mar 30

काठमाडौं, चैत्र १७ः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न वेबसाइट र मोबाइल एप्स शुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले वेबसाइट ‘कोभिड डट एमओएचपी डट जिओभी डट एनपी’ र हाम्रो स्वास्थ्य मोबाइल एप्स को शुभारम्भ गर्नुभयो । मन्त्रालयले एप्ससँगै कोभिड–१९ को सूचना प्राप्त गर्न सहज होस् भनेर सबैको […]

पुरा पढ्नुहोस

विदेशबाट फर्केकालाई क्वारेन्टाइनमा बसेर सहयोग गरिदिन आग्रह | Mon Mar 30

काठमाडौं, चैत्र १७ः कोरोना भाइरसको सङ्क्रमण बढ्ने आशङ्कामा वैदेशिक रोजगार बोर्डले हालै वैदेशिक रोजगारबाट फर्केका युवालाई निश्चित अवधिसम्म एकान्तवासमा बस्न आग्रह गरेको छ । नेपालमा अहिलेसम्म विदेशबाट फर्केका व्यक्तिमा मात्र कोरोनाको सङ्क्रमण देखिएको अवस्थामा बोर्डले गन्तव्य मुलुकबाट भर्खरै स्वदेश फर्केका युवालाई १४ दिन क्वारेन्टाइनमा बसेर सहयोग गर्न आग्रह गरेको हो । क्वारेन्टाइन अवधिपछि मात्र आफ्ना परिवार, […]

पुरा पढ्नुहोस

सरकारद्धारा राहतको घोषणा | Mon Mar 30

काठमाडौं, चैत्र १७ः सरकारले कोभिड–१९को सङ्क्रमणबाट अर्थतन्त्रमा देखिएको समस्या र त्यसको समाधानको उपायको खोजी गर्दै विभिन्न क्षेत्रलाई राहत दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले सङ्गठित क्षेत्रका दैनिक ज्यालादारी र श्रमिक मजदूरका सम्बन्धमा राहतको घोषणा गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनुभयो । सरकारले राहत दिनुपर्ने परिवार पहिचान गरी असङ्गठित क्षेत्रका श्रमिकको लगत […]

पुरा पढ्नुहोस

‘लकडाउन’ आठ दिन थपियो | Mon Mar 30

काठमाडौं, चैत्र १७ः सरकारले मुलुकभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सङ्क्रामक रोग ऐन २०२० अनुसार अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन जारी गरेको आदेशलाई ८ दिनका लागि थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यही चैत्र ११ गतेदेखि १८ गते सम्मका लागि जारी गरेको आदेशलाई यही चैत्र २५ गते राती १२ बजेसम्मका लागि निरन्तरता […]

पुरा पढ्नुहोस

खेलाडीले तलव नलिने; खेल मैदानमा अस्पताल बने | Sun Mar 29

काठमाडौं चैत्र १६ः कोरोना भाईरसका कारण आर्थिक संकटबाट गुज्रिएको क्लबलाई सहयोग गर्न इटालियन क्लव युभेन्ट्सका खेलाडीहरुले चार महिनाको तलब छाड्न सहमत भएका छन् । क्लबका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सहितका खेलाडीहरुले पारिश्रमिक नलिने बताएका हुन् । खेलाडीहरुले चार महिनाको तलब नलिने सहमतिसंगै क्लबलाई करीव एक अर्वअमेरिकी डलर राहत मिलेको छ । क्लवका प्रशिक्षकले पनि तलव नलने […]

पुरा पढ्नुहोस

न्यूयोर्क शहरलाई क्वारेन्टाइनमा राख्ने ट्रम्पको योजनामा गभर्नरले भने-‘नो’ | Sun Mar 29

काठमाडौं, चैत्र १६ः अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि त्यहाँ सङ्क्रमणको केन्द्रविन्दू मानिएको न्यूयोर्क शहरलाई क्वारेन्टाइमा राख्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नु भएको तयारीलाई न्यूयोर्क शहरका स्टेट  गभर्नरले अस्विकार गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्पूर्ण न्यूयोर्क शहरलाई क्वारेन्टाइन राख्ने बारेमा छलफल र तयारी भइरहेको बताउनु भएको थियो । ह्वाइट हाउसमा संचारकर्मीहरुसंग कुरागर्दै राष्ट्रपति ट्रम्पले न्यूयोर्क […]

पुरा पढ्नुहोस

भारतमा घर फर्कनेको भीडले नयाँ चूनौती | Sun Mar 29

काठमाडौं, चैत्र १६ः भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण घोषणा गरिएको देशव्यापी लकडाउनका कारण मुख्य शहरहरुमा रहेका दशौं हजार मानिसहरु आ-आफ्नो गाउँ फर्कन खोजेपछि त्यहाँ नयाँ सङ्क्रमण फैलन सक्ने चूनौती थपिएको छ । ठूला शहरहरमा दैनिक मजदरी गरेर बसिरहेका ठूलो संख्याका मजदूर र कामदारहरु सङ्क्रमणको त्रास र लकडाउनको अवस्थाका कारण घर फर्कन खोजीरहेका छन् । राजधानी […]

पुरा पढ्नुहोस

कोभिड-१९ बाट मृ्त्यु हुनेको सङ्ख्या २७ हजार नाघ्यो | Sun Mar 29

काठमाडौं, चैत्र १६ः विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ हजार नाघेको छ । यसै गरी विश्वभरिकै संक्रमणको अवस्था हेर्ने हो भने पनि हालसम्म ६ लाख भन्दा बढी संक्रमित भइसकेका छन् । कोरोनाको संक्रमणपछि निको भएर घर फर्कनेको संख्या पनि उल्लेख्य छ । झण्डै १ लाख ३१ हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणपछि निको […]

पुरा पढ्नुहोस

लकडाउनमा बस्दा मन आत्तिएको छ? यस्तो गर्नुस | Sun Mar 29

काठमाडौं, चैत्र १६ः मानिसमा कोरोना भाइरसको संक्रमण हुने वित्तिकै उसको मृत्यु हुन्छ भन्ने कुरा भ्रमपूर्ण रहेको विज्ञहरुले बताएका छन् । त्यसैले यो भाइरसबाट मृत्यु हुनेको संख्या हेरेर टोलाउनु भन्दा उपचारपछि निको भएर घर फर्केने गरेको तथ्यलाई मनन गर्न पनि उनीहरुले सुझाव दिएका छन् । कोरोनाको सङ्क्रमण भएका ९७ प्रतिशत विरामीहरु उपचार पछि निको भएर घर फर्किएको […]

पुरा पढ्नुहोस

लकडाउनमा बाहिर निस्किए सडकमै कारबाही | Sun Mar 29

काठमाडौं, चैत्र १६ः अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन जारी गरेको सरकारी आदेशविरुद्ध तपाईँ विना काम उपत्यकाका सडकमा निस्कने गर्नुभएको छ । यदि त्यसो हो भने अब तपाईले सडकमै कारवाही भोग्नुपर्ने छ । त्यसरी निस्किँदा प्रहरीले जहाँ भेट्छ त्यही ठाउँमा बस्नुपर्नेछ । त्यहाँबाट कहिँ जान पाईँदैन, केही घण्टापछि जुन ठाउँबाट आएको हो, त्यही ठाउँमा फर्कनुपर्छ । […]

पुरा पढ्नुहोस
1 2 3 4 5 6 361
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्