World

प्याराग्लाइडिङ च्याम्पियनसीपमा नेपाल दोस्रो | Fri Feb 28

काठमाडौं, फागुन १६ः पोखरामा जारी प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टूर’ तथा १९औँ संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ को टिम इभेन्ट विधामा नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ । यही फागुन ११ गतेदेखि शुरु भएको वल्र्डकप छनोट प्रतियोगिताको बिहीबार सम्पन्न ४२ दशमलव सात किमीको ‘क्रस कन्ट्री’ इभेन्टको ‘टास्क’मा नेपालले दोस्रो स्थान प्राप्त गरेको हो । […]

पुरा पढ्नुहोस

पारस र सन्दीपको वरीयता खस्कियो | Fri Feb 28

काठमाडौं, फागुन १६ः अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले जारी गरेको विश्व क्रिकेटको नयाँ टी-ट्वान्टी खेलाडीको वरीयतामा नेपाली राष्ट्रिय टोलीका क्रिकेटरहरुको स्थान खस्किएको छ । आईसीसीको नयाँ वरीयतामा नेपालका पारस खड्का, सन्दीप लामिछाने र सोमपाल कामीको वरीयता खस्किएको हो । नयाँ वरीयता अनुसार पारसको ब्याटिङ र सन्दीपको बलिङ वरीयता खस्किएको हो ।ब्याटिङ वरीयतामा यसअघि ६२ औं स्थानमा रहेकापारस […]

पुरा पढ्नुहोस

सिरियाको हवाइ कारबाहीमा २२ टर्कीस् सैनिक मारिए | Fri Feb 28

काठमाडौं, फागुन १६ः सिरियाको इदलिव शहरमा त्यहाँको सरकारी सेनाले गरेको हवाइ कारबाहीमा २२ जना टर्कीस् सैनिकको मृत्यु भएको छ । देशको उत्तर-पश्चिममा रहेको शहरमा गराएको हवाइ कारबाहीमा त्यहाँ तैनाथ रहेका आफ्ना कयौं सैनिक पनि घाइते भएको टर्कीले बताएको छ । आक्रमण पछि टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले उच्च सुरक्षा अधिकारीहरुको बैठक डाक्नु भएको छ । […]

पुरा पढ्नुहोस

कोरोना विश्वव्यापी महामारी बन्दैः विश्व स्वास्थ्य संगठन | Fri Feb 28

काठमाडौं, फागुन १६ः विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको सङ्क्रमणले विश्वव्यापी महामारीको रुप लिन लागेको बताएको छ । स्वास्थ्य संगठनमा प्रमुख डाक्टर टेडरोस गेब्रिएसुसले भाइरसको सङ्क्रमण निर्णायक चरणमा पुगेको बताउनुभएको हो । चीनबाट शुरु भएको सङ्क्रमण विश्वका झण्डै ५० मुलुकहरुमा फेला परी सकेको छ । विश्वभर हालसम्म ८० हजार बढीलाई सङ्क्रमण भइसकेको छ भने सङ्क्रमण भएर […]

पुरा पढ्नुहोस

डेढ दशकपछि नयाँ हवाई नीति आउँदै | Fri Feb 28

काठमाडौं फागुन १६ः सरकारले करिब डेढ दशकपछि नयाँ राष्ट्रिय हवाई नीति बनाएको छ । हवाई क्षेत्रको ‘सेफ्टी र सेक्युरिटी तथा हवाई उद्योगको दिगोपनका लागि नयाँ नीति तयार गरिएको हो । राष्ट्रिय हवाई नीति, २०५० लाई परिमार्जन गरी हवाई नीति, २०६३ लागू भएको थियो । अहिले फेरी करिव १३ बर्षपछि नै नयाँ नीतिको मस्यौदा तयार पारिएको […]

पुरा पढ्नुहोस

सिपी मैनालीको अवस्था खतरामुक्त | Fri Feb 28

काठमाडौं, फागुन १६ः सवारी दुर्घटनामा परी घाइते हुनुभएका नेकपा (माले)का महासचिव सिपी मैनालीको अवस्था खतरामुक्त रहेको छ । काठमाडौँको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उहाँको दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको तर शरीरमा भित्री चोट नभएको जनाइएको छ । प्रारम्भिक स्वास्थ्य परीक्षण रिपोर्टमा उहाँको अवस्था सामान्य देखिएको छ । झापाबाट काठमाडौँ फर्कदै गर्दा महासचिव मैनाली हिजो […]

पुरा पढ्नुहोस

एआईजीमा बढुवाका लागि तीन जनाको नाम सिफारिस | Fri Feb 28

काठमाडौं, फागुन १६ः नेपाल प्रहरीको रिक्त तीन प्रहरी अतिरीक्त महानिरीक्षक एआईजीमा बढुवाका लागि प्रहरी नायब महानिरक्षिक डीआइजीहरु तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पालको नाम सिफारिस गरिएको छ । गृहसचिव महेश्वर न्यौपाने अध्यक्ष रहेको सिफारिस समितिले उहाँहरुलाई एआईजीमा बढुवाका लागि हिजो नाम सिफारिस गरेको हो । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगै उहाँका ब्याचका २२ उच्च […]

पुरा पढ्नुहोस

वातावरण संरक्षणमा जुट्न राष्ट्रपतिको आग्रह | Fri Feb 28

काठमाडौं, फागुन १६ः राष्ट्रपति बिद्यादेबी भण्डारीले पर्यावरणीय सन्तुलन कायम राखि वातावरण संरक्षणतर्फ सरोकारवाला निकाय सबैले बेलैमा ध्यान पुर्याउनु पर्ने बताउनु भएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिकाका तर्फबाट गरिएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै  उहाँले जलवायु परिवर्तनको नकारात्मक असरले वातावरणिय सन्तुलन बिग्रदै गएकोले वातावरण संरक्षणका लागि सबैले ध्यान दिनु पर्ने बताउनु भएको हो । राष्ट्रपति भण्डारीले […]

पुरा पढ्नुहोस

नेपाल पुलिस क्लब, बुढासुब्बा गोल्डकपको फाइनलमा | Thu Feb 27

काठमाडौं, फागुन १५ः ए डिभिजन लिग बिजेता मछिन्द्र क्लबलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब २२ औं बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा भएको दोस्रो सेमिफाइनलमा मछिन्द्रलाई सडन डेथमा ५-४ गोल अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकर ४-४ […]

पुरा पढ्नुहोस

सागका पदक विजेता खेलाडी तथा प्रशिक्षकका लागि प्रस्तावित पुरस्कार अनुमोदन | Thu Feb 27

काठमाडौं, फागुन १५ः सरकारले १३औँ दक्षिण एशियाली खेलकूद (साग) का पदक विजेता खेलाडी तथा प्रशिक्षकका लागि प्रस्तावित पुरस्कार अनुमोदन गरेको छ । सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले बिहिबार आयोजित पत्रकार सम्मेलनमा सागका पदक विजेतालाई पुरस्कार दिन युवा तथा खेलकूद मन्त्रालयले गरेको खेलकूद पुरस्कार तथा सम्मान कार्यविधिको पहिलो संशोधनको प्रस्तावलाई मन्त्रिपरिषद्ले […]

पुरा पढ्नुहोस
1 2 3 296

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्