World

तालिवानले गर्यो युद्धविराम, शान्ति सम्झौता अर्को साता | Sat Feb 22

काठमाडौं, फागुन १०ः अमेरिका र विद्रोही लडाकू समूहतालिवानबीच अर्को साता शान्ति सम्झौता हुने भएको छ । अफगानिस्तानमा हिंसा घटाउने सहमतिका आधारमा फेब्रुअरी २९ मा तालिबानी समूहसँग सम्झौता गर्ने तयारी भइरहेको अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले बताउनुभएको छ । शान्ति सम्झौताको आधार तयार गर्ने क्रममा तालिवान, अमेरिका र अफगानी सरकारी सुरक्षा बलले शनिबार देखि नैहिंसात्मक गतिविधिलाई […]

पुरा पढ्नुहोस

महिला विश्वकप क्रिकेटमा भारतको विजयी सुरुवात | Sat Feb 22

काठमाडौं, फागुन १०ः अष्ट्रेलियामा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटमा विश्वकप अन्तर्गत आजदुई वटा खेल हुनेछन् । पहिलो खेलमा समूह बीमा रहेका थाइल्याण्ड र वेष्ट इण्डिजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा समूह ए मा रहेका न्युजिल्याण्ड र श्रीलंकाले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता अन्तरगत हिजो भएको उद्घाटन खेलमा आयोजक र साविकको विजेता अष्ट्रेलियालाई पराजित गर्दै […]

पुरा पढ्नुहोस

कोभिड-१९ नियन्त्रणको दायरा साघुँरो बन्दै गएको भन्दै विश्व स्वास्थ्य संगठनको चिन्ता | Sat Feb 22

काठमाडौं फागुन १०ः विश्व स्वास्थ्य संगठनले चीन संग कुनै सरोकार र सिधा सम्पर्क नभएका मुलुकहरुमा समेत नोवेल कोरोना भाइरस कोभिड-१९ का सङ्क्रमित भेटिनु गम्भिर कुरा भएको बताएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट इरानमा पनि दुई जनाको मृत्यु भएपछि स्वास्थ्य संगठनका प्रमुख डाक्टर टेडरोस एडहानोमले सङ्क्रमण बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले चीनमा देखिएको […]

पुरा पढ्नुहोस

मोरङको पुष्पलाल विराटचोक सडकलाई चार लेनको बनाइदै | Sat Feb 22

मोरङ, फागुन १०ः मोरङको पुष्पलाल विराटचोक सडकलाई चार लेनको सडक बनाउने कार्यको प्रदेश नं. १ का मुख्यमंत्री शेरधन राई सहितको उच्चअधिकारीहरुले निरीक्षण गर्नुभएको छ । संघिय सरकार अन्तर्गतको सो सडक प्रदेश सरकारलाई हस्तान्तरण भएपछि चार लेनको बनाउन लागिएको हो । करिब २३ किलोमिटर लामो सो सडक खण्डको २० किलोमिटर विस्तारका लागि १ अरब ३७ करोड […]

पुरा पढ्नुहोस

नेपालमा कोरोना सङ्क्रमणको जोखिम छैनः स्वास्थ्य मन्त्रालय | Sat Feb 22

काठमाडौं, फागुन १०ः नेपालमा कोरोना भाइरसको सङ्क्रमण नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । चीनबाट फिर्ता ल्याईएका नेपाली र नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरु समेतको उच्च सतर्कताका साथ स्वास्थ्य अनुगमन गरिएको र सङ्क्रमणको शंका भएकालाई क्वारेन्टाइनमा राखिएकोले देशमा भाइरस सङ्क्रमणको जोखिम नरहेको मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठ बताउनुहुन्छ । स्वास्थ्य मन्त्रालयको यो भनाईले भ्रमण […]

पुरा पढ्नुहोस

आफ्नो गौरवपूर्ण इतिहासको अध्ययन गर्न नयाँ पुस्तालाई प्रधानमन्त्रीको आग्रह | Sat Feb 22

काठमाडौं, फागुन १०ः प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले इतिहासको बारेमा अध्ययन गर्नुपर्ने बताउनुभएको छ । इन्द्र दह एकीकृत पर्यटन विकास समितिको आयोजनामा आज यहाँ आयोजित ‘चौँथो इन्द्र दह पर्यटन महोत्सव’को उद्घाटन गर्दै उहाँले नेपालको गौरवपूर्ण इतिहासको बारेमा नयाँ पुस्ताले अध्ययन गर्नुपर्ने बताउनुभएको हो । प्रधानमन्त्रीले धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको इन्द्र दहको विकासका […]

पुरा पढ्नुहोस

महाशिवरात्रीमा एकैदिन १० लाखले गरे पशुपतिनाथको दर्शन | Sat Feb 22

काठमाडौं, फागुन १०ः महाशिवरात्रिको शुभ दिन शुक्रवार विश्वभरका हिन्दूका आराध्यदेव पशुपतिनाथको करीब १० लाखभन्दा बढीले दर्शन एवं पूजार्चना गरेका छन् । विहानै देखि राती अवेर सम्म दर्शनार्थीहरुले पशुपतिनाथको दर्शन र पुजाअर्चना गरको  पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । नेपाल प्रहरीले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा हराएका २३३ जनालाई फेला पारी आफन्तको जिम्मा लगाएको छ […]

पुरा पढ्नुहोस

मौसममा आएको बदलीसंगै मुलुकका बिभिन्न स्थानमा झरी र हिमपात | Sat Feb 22

काठमाडौं, फागुन १०ः पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले मुलुकका बिभिन्न स्थानमा आज पनि पानी पर्ने सम्भावना रहेको छ । पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी तथा मध्य पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । […]

पुरा पढ्नुहोस

एससिसी कार्यदलले प्रतिवेदन बुझायो | Sat Feb 22

काठमाडौं, फागुन १०ः मिलेनियम च्यालेञ्ज कर्पोरेशन एसिसीको अध्ययन गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाले गठन गरेको कार्यदलले अध्यक्षद्वय समक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक एवं नेकपा वरिष्ठ नेता झलनाथ खनाल तथा सदस्यद्वय भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्ययन प्रतिवेदन […]

पुरा पढ्नुहोस

महाशिवरात्रि तथा सेना दिवस–टुँडिखेलमा बढाइँ | Fri Feb 21

राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई […]

पुरा पढ्नुहोस
1 2 3 285
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्