World

जब नेकपाको एकतामा सङ्कट, त्यतिबेला युवा नेता सक्रिय | Sun Jul 5

काठमाडौं, असार २१ः जब जब नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टीमा एकताको सङ्कटमा पर्दछ, त्यतिबेला पार्टीका युवा नेता सक्रिय हुने गर्दछन् । अहिले पनि नेकपाको एकताको विवाद उत्कर्षमा पुगेको बेला पार्टीका केन्द्रीय सदस्य तथा सांसद त्यस एकतालाई जोगाउन सक्रिय भएका छन् । उनीहरुले पार्टीमा देखिएको समस्यालाई पार्टीको विधि र विधानबाट समाधान गर्न शीर्ष नेतृत्वलाई दबाब दिनका लागि […]

पुरा पढ्नुहोस

आजदेखि साधना लघुवित्तको शेयर बिक्री हुँदै | Sun Jul 5

काठमाडौं, असार २१ः साधना लघुवित्त वित्तीय संस्थाको छ लाख ६१ हजार ५२० कित्ता साधारण शेयर आजदेखि बिक्री हुने भएको छ । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा अनुमति दिएको सो संस्थाले प्रतिकित्ता रु १०० का दरले कूल रु छ करोड ६१ लाख ५२ हजार बराबरको साधारण शेयर बिक्री गर्न लागेको हो । वित्तीय […]

पुरा पढ्नुहोस

अस्ट्रेलियामा नयाँ संक्रमित फेला पर्न थाले , मेलवर्नका १२ वटा उपनगरहरुमा तेस्रो चरणको प्रतिबन्ध | Sun Jul 5

काठमाडौं, असार २१ः अस्ट्रेलियाको मेलबर्न शहरमा कोरोना भाइरसको प्रकोप पुनः देखिए पछि त्यहाँ रहेका ९ वटा आवासीय भवनहरुमा बसोबास गर्नेहरुलाई आवत जावतमा रोक लगाइएको छ । ती भवनहरुमा बसोबास गर्ने करिब ३ हजार जनालाई कुनै पनि कारणले कम्तीमा पाँच दिन घर नछोड्न भनिएको छ । पछिल्ला केही दिनमा दुई वटा आवासीय भवनबाट २३ जना नयाँ कोरोना […]

पुरा पढ्नुहोस

पार्टीको विवाद समाधानका लागि प्रधानमन्त्री ओली परामर्शमा, शीर्ष नेता र मन्त्रीहरुसँग छलफल | Sun Jul 5

काठमाडौं, असार २१ः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा देखिएको समस्याबारे मन्त्री र राज्यमन्त्रीहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ सरकारका मन्त्री र राज्यमन्त्रीहरुसंग भएको छलफलमा प्रधानमन्त्री ओलीले नेकपामा देखिएको समस्याबारे अवगत गराउदै पार्टी एकताको पक्षमा उभिन आग्रह गर्नुभएको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले […]

पुरा पढ्नुहोस

गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै, वेदव्यास जयन्ती पनि आजै | Sun Jul 5

काठमाडौं, असार २१ः आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको नेपाल पञ्चाङ्न निर्णायक समितिका अध्यक्ष […]

पुरा पढ्नुहोस

सत्चालीस जनालाई श्रम स्वीकृति | Sat Jul 4

काठमाडौं, असार २०ः सरकारले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेका नागरिकलाई कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेसँगै वैदेशिक रोजगार कार्यालय ताहचलले आज ४७ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ । कार्यालयले विभिन्न मुलुकमा रोजगारीका लागि लागि ३० पुरुष र १७ महिलालाई श्रम स्वीकृति प्रदान गरेको हो । […]

पुरा पढ्नुहोस

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता (भिडियो) | Sat Jul 4

काठमाडौं, असार २०ः राष्ट्रपति विध्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेटवार्ता गर्नुभएको छ । राष्ट्रपतिसँगको भेटघाट नियमित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले साँझ मन्त्रीहरुलाई प्रधानमन्त्री बालुवाटार बोलाउनुभएको छ । मन्त्रीहरुलाई मन्त्रिपरिषद् बैठकका लागि नबोलाइ समसामयीक राजनीतिक विषयमा छलफल गर्न बोल्लाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार थापाले जानकारी […]

पुरा पढ्नुहोस

सार्वजनिक यातायात सञ्चालनको निर्णय भएको छैनः व्यवसायी महासङ्घ | Sat Jul 4

काठमाडौं, असार २०ः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले यही असार २१ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने भनी प्रकाशित गरेको सामाचार झुटो भएको भन्दै महासङ्घले यस्तो निर्णय नभएको विज्ञप्तिमार्फत जनाएको छ । नियमित रुपमा यस विषयमा छलफल भइरहे पनि कुनै निर्णय भइनसकेको महासङ्घका महासचिव सरोज […]

पुरा पढ्नुहोस

सहकारीमार्फत बेरोजगारी समस्याको सम्बोधन हुन्छः मन्त्री अर्याल | Sat Jul 4

काठमाडौं, असार २०ः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कोभिड–१९ को महामारी र जलवायु परिवर्तनबाट सिर्जित परिस्थितिविरुद्ध अनुकूलन क्षमता सुदृढ गराउन सहकारी क्षेत्रले भूमिका खेल्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घले ९८औँ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले कोभिड–१९ को महामारीका कारण बढ्दो बेरोजगारी समस्यालाई सम्बोधन गर्ने क्षेत्र नै सहकारी भएको बताउनुभयो […]

पुरा पढ्नुहोस

आजका उत्कृष्ट सात तस्वीर | Sat Jul 4

पानीको जोहोः भेरी नगरपालिका-१० आलीका सर्वसाधारण भेरी नदीको फोहोर पानी पिउनका लागि बोकेर ल्याउँदै । शहीदगेटको प्रारुपः जनकपुरधाम उपमहानगरपालिकाबाट मधेश आन्दोलनमा शहादत प्राप्त गर्नेको सम्मानमा निर्माण गर्ने शहीदगेटको प्रारुप । पुल नबन्दा समस्याः कर्णाली राजमार्गको नाग्म गमगडी सडकखण्डको हिमा गाउँपालिकास्थित महाबैपाथर खोलामा पुल नभएपछि सवारी साधन पार गराइदै। निर्माणाधीन विमानस्थलः पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण तीव्र रुपमा […]

पुरा पढ्नुहोस
1 2 3 4 516
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्