World

नेपाल फर्किन पाएकोमा खुसी | Sun Feb 16

काठमाडौं, फागुन ४: कोरोना भाइरसको सङ्क्रमणको मुख्य जोखिम रहेको चीनको हुवेइ प्रान्तमा रहेका नेपालीहरूलाई उद्दार गरेर नेपाल ल्याइएको छ । वुहान शहरमा बसिरहेका उनीहरूलाई नेपाल एयरलाइन्सको वाइड वडी विमानमा आइतबार विहान पौने ४ बजे काठमाडौं ल्याइएको हो । सरकारले वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार्टर गरी हिजो दिउँसो चीन पठाएको थियो […]

पुरा पढ्नुहोस

चीनबाट फर्काइएकालाई राख्न यस्तो छ खरिपाटीमा तयारी | Sun Feb 16

काठमाडौं, फागुन ४: सरकारले कोरोना भाइरस कोभिड १९ को उद्गमस्थल चीनको वुहानबाट ल्याइएका नेपालीहरुलाई १५ दिनसम्म राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा व्यवस्था मिलाएको छ । क्वारेन्टाईन स्थलमा आवश्यक निर्माणदेखि त्यहाँ राखिने सबैको बस्ने, खाने, नियमित स्वास्थ्य परीक्षण लगायत सम्पूर्ण तयारी मिलाइएको छ । क्वारेन्टाइनमा अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्दै आईसोलेशन वार्डमा हुने जतिकै […]

पुरा पढ्नुहोस

डडेल्धुरामा बन्ने भए नमुना गाउँ | Sun Feb 16

काठमाडौं, फागुन ४: डडेल्धुरामा मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपन्छी विका कार्यक्रम अन्र्तगत तरकारी नमुना गाउ बन्ने भएका छन् । उत्पादन र उत्पादकत्वमा वृद्धि गरी आयातलाई प्रतिस्थापन गर्ने र निर्यात बढाउँने उदेश्य लिई शुरु हुन थालेको नमुना कृषि गाउँ कार्यक्रमा किसानलाई ५० देखी ८५ प्रतिशत सम्म अनुदान दिईने भएको छ । समुहमा आवद्ध किसानको मागका आधारमा […]

पुरा पढ्नुहोस

रोल्पाको शिव पार्वती गुफा ओझेलमा | Sun Feb 16

रोल्पा, फागुन ४: सरकारले नेपाल भ्रमण वर्ष मनाइँरहदा पर्यटकीय सम्भावना रहेको रोल्पाको रुन्टिगढी गाउँपालिकास्थित शिव पार्वती गुफा प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक तथा पर्या-पर्यटनको लागि आर्कषक मानिएको उक्त गुफासम्म पुग्नका लागि सहज बाटो नहुँदा ओझेलमा परेको हो । रोल्पाको होलेरी बजारदेखि साढे दुई किलोमिटरको दुरीमा अवस्थित शिव पार्वती गुफा २०६८ साल भदौमा स्थानीय […]

पुरा पढ्नुहोस

रसुवागढी नाका अझै सुनसान | Sun Feb 16

काठमाडौं, फागुन ४: चीनमा कोराना भाइरसको संक्रमण फैलिएपछि सुनसान बनेको ब्यापारिक नाका रसुवागढी अझैं पूर्ववत अबस्थामा फर्कन सकेको छैन । दुई साता यतादेखि यो नाकामा कुनै चहलपहल देखिएको छैन । रसुवागढी नाका हुदै चीनको केरुङमा रोजगारी तथा ब्यापारका लागि पुगेका नेपालीहरु अधिकाँम्स फर्कि सकेका छन भने केरुङ बाट फाट्ट फुट्ट रुपमा अहिले पनि नेपालीहरु आउने […]

पुरा पढ्नुहोस

देशभरको तापक्रम बढ्यो | Sun Feb 16

काठमाडौं, फागुन ४: काठमाडौँ उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम बढिरहेको छ । मौसमविद् मिनकुमार आर्यालले अब तापक्रम निरन्तर बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँले कुनै मौसमी प्रणाली विकसित नभए तापक्रम विस्तारै बढ्दैँ जाने जानकारी दिनुभयो । फेब्रुअरीको अन्त्यसम्म मात्र तापक्रम घट्ने मौसविद्को भनाइ छ । उपत्यकासहित देशका अन्य भेगमा पनि पछिल्ला दिनमा दिउँसोको समयमा […]

पुरा पढ्नुहोस

कोरोना भाइरसको सङ्क्रमण दर घट्दै | Sun Feb 16

काठमाडौं, फागुन ४: चीनले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा गरिरहेको प्रयाससंगै भाइरसको सङ्क्रमण दर घट्दै गएको छ । पछिल्लो तथ्याङ्क अनुसार चीनमा २ हजार ६४१ जना नयाँ कोरोना सङ्क्रमित फेला परेका छन् । केहि दिन अघिसम्म ४ हजार बढी रहेको यो सङ्ख्या पछिल्लो समय निरन्तर घट्दोक्रममा देखिएको छ । चीनले आफ्ना सबै सुरक्षा […]

पुरा पढ्नुहोस

एयरबसको जहाजमा थप पाँच प्रतिशत कर बढाउने अमेरिकी निर्णय | Sun Feb 16

काठमाडौं, फागुन ४: यूरोपेली संघ ईयूमा निर्माण हुने विमानहरूको आयातमा करवृद्धि गर्ने अमेरिकाको निर्णयले वासिङ्टन र ईयूबीचको व्यापार विवाद पुनः बल्झिने भएको छ । अमेरिकी निर्णयप्रति चासो व्यक्त गर्दै युरोपकै ठूलो विमान कम्पनी एयरबसले यो निर्णयले यूरोप मात्रै नभइ अमेरिकी बजार समेत प्रभावित हुने तथा अमेरिका र ईयूबीचको व्यापार तनावलाई अझ बढाउने बताएको छ । […]

पुरा पढ्नुहोस

अष्ट्रेलियासंग घरेलु मैदानमा खेल्न राष्ट्रिय टोलीको प्रारम्भिक छनौट | Sun Feb 16

काठमाडौं, फागुन ४: फिफा विश्वकप फुटबल छनोट तथा एशियन कप फुटबल छनोट अन्तर्गत अष्ट्रेलियासँग खेल्नका लागि नेपाली राष्ट्रिय टोलीको प्रारम्भिक छनोट भएको छ । प्रतियोगितामा खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३१ सदस्यीय प्रारम्भिक टोलीको छनोट गरेको हो । आगामी मार्च ३१ मा घरेलु मैदानमा अष्ट्रेलियासँग खेल्नेका लागि छानिएको प्रारम्भिक टोलीमा नियमित कप्तान […]

पुरा पढ्नुहोस

वुहानबाट नेपालीलाई घर ल्याइयो | Sun Feb 16

काठमाडौं, फागुन ४: कोरोना भाइरसको सङ्क्रमणको मुख्य जोखिम रहेको चीनको हुवेइ प्रान्तमा रहेका नेपालीहरूलाई उद्दार गरेर नेपाल ल्याइएको छ । वुहान शहरमा बसिरहेका उनीहरूलाई नेपाल एयरलाइन्सको वाइड वडी विमानमा आइतबार विहान पौने ४ बजे काठमाडौं ल्याइएको हो । सरकारले वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार्टर गरी हिजो दिउँसो चीन पठाएको थियो […]

पुरा पढ्नुहोस
1 19 20 21 22 23 297
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्