World

सामुदायिक विद्यालयमा अध्ययन गर्नेलाई साइकल | Thu Jul 2

नवलपरासी, असार १८ः मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) स्थित सरावल गाउँपालिकामा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरुप साइकल प्रदान गरिएको छ । गाउँपालिकाका १० सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरीब र विपन्न समुदायका ५५ जेहेन्दार छात्रछात्रालाई साइकल प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । शिक्षामा छात्रछात्राको पहुँचमा थप सहजता पुर्‍याउने उद्देश्यले सबै विद्यालयबाट जेहेन्दार विद्यार्थी छनोट […]

पुरा पढ्नुहोस

‘विषम परिस्थितिमा स्थिरता चाहिन्छ’ | Thu Jul 2

चितवन, असार १८ः देश विषम परिस्थितिमा रहेको समयमा सरकार परिवर्तन गर्न नहुने यहाँका बुद्धिजीवी तथा व्यवसायीले बताएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सरकार परिवर्तनको बहस चलिरहेका बेला उनीहरुले स्थिर सरकार र सङ्गठित पार्टीले मात्रै वर्तमान समस्यासँग जुध्न सक्ने बताएका हुन् । कोभिड–१९ का कारण देशको अर्थतन्त्र धरासायी बन्ने अवस्थामा पुगेको जनाउँदै उनीहरुले […]

पुरा पढ्नुहोस

केहिबेर प्रभावित नेकपा स्थायी कमिटी बैठक सुरु | Thu Jul 2

काठमाडौं, असार १८ः केहीबेर बैठक बसेपछि स्थगित भएको नेकपाको स्थायी समितिको बैठक अहिले फेरी सुरु भएको छ । अहिले बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटघाटको बिषयमा जानकारी गराउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टी र सरकारको कामको समिक्षा लगायत समसामयिक बिषयमा छलफल केन्द्रित थियो । यसअघि हिजोको बैठकमा पाँच […]

पुरा पढ्नुहोस

‘खुुकुलो’ बन्दाबन्दीबीच रातो मच्छिन्द्रनाथ जात्राको तयारी | Thu Jul 2

काठमाडौं, असार १८ः काठमाडौँ उपत्यकामा बन्दाबन्दी केही खुकुलो भएसँगै कोभिड-१९ को जोखिम कम गर्न स्वास्थ्य सावधानी अपनाउनुका साथै भीडभाड पनि कम गरेर उपत्यकामा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा मनाउने तयारी गरिएको छ । बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेकोे जात्रा सञ्चालनका लागि रथ निर्माणको काम शुरु भएसँगै पाटन क्षेत्रमा रौनक शुरु भएको छ । पहिलेका […]

पुरा पढ्नुहोस

९३ वर्षमा नागरिकता | Thu Jul 2

भोजपुर, असार १८ः भोजपुरको अरुण गाउँपालिकाका एक वृद्धले ९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् । शारीरिकरुपमा समेत अशक्त रहेका स्थानीय लाटा सार्कीलाई जिल्ला प्रशासन कार्यालयले उनी रहेको स्थान अरुण गाउँपालिकाको प्याउली पुगेर नागरिकता वितरण गरेको हो । स्थानीय जनप्रतिनिधि तथा मानव अधिकारीकर्मीले नागरिकता दिलाउनका लागि पहल थालेका थिए । सांसद सुदन किराँतीको निर्देशनपश्चात् केही […]

पुरा पढ्नुहोस

नेप्सेमा नकारात्मक सर्किट | Thu Jul 2

काठमाडौं, असार १८ः कूल छ प्रतिशत बढीले ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले शेयर कारोवार स्थगित गरेको छ । मंगलबार र बुधबार लगातार छ प्रतिशत बढीले नेप्से परिसूचक उकालो लागेपछि आजका लागि कारोवार स्थगन गरेको हो । स्टकका अनुसार आज नेप्से ८०.४१ बिन्दु अर्थात ६.०२ प्रतिशतले ओरालो लागेर एक हजार २५६.११ मा झरेको छ । यस्तै सेन्सेटिभ […]

पुरा पढ्नुहोस

संसद अधिवेशन अन्त्य: अब के हुन्छ ? (भिडियो सहित) | Thu Jul 2

काठमाडौं, असार १८ः मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालू अधिवेशन अन्त्य गरेपछि अब के होला भन्ने प्रश्न र द्विविधा उब्जिएको छ । बजेट अधिवेशनका रुपमा समेत परिचित संसदको चालू बर्षे अधिवेशन किन एक्कासी अन्त्य गरियो भन्ने बारेमा  धेरै अनभिज्ञ छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले चालु संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष प्रस्ताव गर्ने निर्णय […]

पुरा पढ्नुहोस

संघीय संसदको अधिवेशन अन्त्य | Thu Jul 2

काठमाडौं, असार १८: राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिबेशन अन्त्य गर्नुभएको छ ।  सरकारले संसदको बजेट अधिवेशन आजै अन्त्य गर्ने निर्णय राष्ट्पतिसमक्ष पठाएपछि आज साँझ ५ बजेपछि अन्त्य भएको जानकारी राष्ट्रपतिले संघीय संसलाई गराउनुभएको हो । मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन आजै साँझ पाँच बजेपछि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।  संसदको बजेट अधिवेशन […]

पुरा पढ्नुहोस

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता | Thu Jul 2

काठमाडौं, असार १८: राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालयमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा विचार विमर्श भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । नेकपा स्थायी कमिटी बैठकमा पार्टीको कामकारवाहीवारे छलफल चलिरहदा राजनीतिक सरगर्मी बढेको छ । यसैक्रममा नेकपाका विभिन्न नेताहरुबीच छलफल र परापर्श भईरहेका […]

पुरा पढ्नुहोस

स्पेनिस क्लव रियाल मड्रिडको छुट्टै महिला फुटबल टोली घोषणा | Thu Jul 2

काठमाडौं, असार १८ः स्पेनिस क्लव रियाल मड्रिडले छुट्टै महिला फुटबल टोली तयार गरेको छ । मड्रीडमा रहेको क्लव टाकुनलाई ३ लाख यूरोमा खरिद गरेको रियालले रियाल मड्रीड फेमिनिनो नाम दिएर क्लवको महिला टोली तयार भएको घोषणा गरेको हो । छुट्टै महिला टोली तयार गर्ने रियालको यो कदमको सबैले स्वागत र प्रशंसा गरेका छन् । महिला […]

पुरा पढ्नुहोस
1 20 21 22 23 24 531
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्