World

कोटेश्वर ट्राफिक जामको बिकल्प खोजिँदै | Mon Feb 3

काठमाडौं, माघ २०:कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको जनाइएको छ । जामको दीर्घकालीन समाधान गर्न सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोगलाई अनुरोध गरिरहँदा तत्काल समाधानसमेत खोजिएको हो । मुख्य जाम हुने क्षेत्र […]

पुरा पढ्नुहोस

पोखरा महानगरपालिकामा खानेपानी समस्याको समाधान | Mon Feb 3

काठमाडौं, माघ २०:पोखरा महानगरपालिकामा बर्षौ देखिको खानेपानी समस्या अब भने समाधान हुने भएको छ । खानेपानी ट्याङकी सहित बजार क्षेत्रमा पाईप बिछाउने काम यतिबेला धमाधम भैरहेको छ । निमार्णको २० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । करिब ४ अर्ब ७५ करोड रुपैया लगानीमा २०२२ डिसेम्बर सम्म निमार्ण सम्पन्न गर्ने गरी २०१९ मार्चमा हाज्मा […]

पुरा पढ्नुहोस

चीनमा कोरोना भाइरसको उपचारका लागि हजार शैय्याको अस्पताल | Mon Feb 3

काठमाडौं, माघ २०:चीनमा कोरोना भाइरसको प्रकोपको केन्द्रविन्दू मानिएको वुहानमा केवल आठ दिनमा १ हजार शैयाको अस्पताल निर्माण सम्पन्न गरिएको छ । कोरोना भाइरसका विरामीहरुबाट स्वास प्रस्वासका माध्यमबाट अन्य व्यक्तिमा संक्रमण फैलिने भएकाले यस्ता विरामीलाई अलग्गै राखेर उपचार गर्नका लागि अस्पताल निर्माण गरिएको हो । चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढिरहेकाले पनि संक्रमितको उपचारका लागि […]

पुरा पढ्नुहोस

ताञ्जानियाको भागदौडमा २० जनाको मृत्यु | Mon Feb 3

काठमाडौं, माघ २०:ताञ्जानियाको एउटा चर्चमा धार्मिक उत्सवका बेला भएको आकस्मिक भागदौडमा च्यापिएर २० जनाको मृत्यु भएको छ ।देशको उत्तरतर्फ रहेको चर्चमा भएको घटनामा अन्य १६ जना घाइते भएका छन् । साप्ताहिक प्रार्थनाका लागि भेला भएकाहरुचर्चमा तेलराखिएको भूँइमा टेक्न जान तछाडमछाड गर्दा उक्त घटना भएको अधिकारीहरुले बताएका छन् । चर्चामा पवित्र मानिएको भूँइमा पोखाइएको तेलमा टेक्दा […]

पुरा पढ्नुहोस

त्रिभुवन आर्मी क्लवको पुनरागमन | Mon Feb 3

काठमाडौं, माघ २०:नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुनरागमन गरेको छ । हिजो भएको प्रतियोगिताको दशौं खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै आर्मी अंक तालिकाको पहिलो स्थानमा उक्लिएको हो । जितसँगै १० खेलमा २३ अंक जोडेको आर्मीले मच्छिन्द्र फुटबल क्लबलाई १ अंकले […]

पुरा पढ्नुहोस

नेकपाः एमसिसीबारे तीन सदस्यीय सुझाव समिति | Sun Feb 2

यही माघ १५ गतेदेखि शुरु भएको नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय कमिटी बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसीबारे सुझाव दिन पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा पार्टी नेता भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहनुभएको छ । एमसिसीअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकमा खर्च गर्न रु […]

पुरा पढ्नुहोस

ललितपुरको बखुण्डोलमा आगोलागी/२ जना घाइते | Sun Feb 2

काठमाडौं, माघ १९:ललितपुरको बखुण्डोलस्थित कोरीयन राजदूतावास नजिकै रहेको एक कवाडीखानामा आज बिहान अचानक आगोलागी हुँदा २ जना घाईते भएका छन् । करीव १० बजेको समयमा एक्कासी आगोको मुस्लो देखिएपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा स्थानीयवासी तथा प्रहरीले घाईतेहरुको उद्धार गरेका थिए । जुद्ध बारुण यन्त्र तथा ललितपुर महानगरपालिका र नेपाली सेनाका दमकलहरु त्यहाँ […]

पुरा पढ्नुहोस

काभ्रेमा मापदण्ड विपरितका क्रसर उद्योग बन्द गर्न निर्देशन | Sun Feb 2

काठमाडौं, माघ १९:मापदण्ड विपरीत संचालन भएको काभ्रेको क्रसर उद्योगलाई जिल्ला समन्वय समितिले बन्द गर्न दिएको निर्देशन निस्प्रभावी भएको छ । पनौती नगरपालिका ५ नैकिनटारस्थित बनेपा पनौती सडक र पुण्यमाता खोलासंगै जोडिएको धनेश्वर क्रसर उद्योग बन्द गर्न निर्देशन दिँदा पनि बन्द नभएको हो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी नेतृत्वमा प्रमुख जिल्ला अधिकारी, प्रहरी […]

पुरा पढ्नुहोस

सुनसरीमा बस दुर्घटना/ पाँच जनाको मृत्यु | Sun Feb 2

काठमाडौं, माघ १९:सुनसरीको इनरुवामा केहीकेर अघी भएको यात्रुवाहक बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । विरित दिशा तर्फबाट आइरहेका यात्रुवाहक बस र हायस माइक्रो एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परेर तीन जना पुरुष र दुई जना महिलाको मृत्यु भएको हाम्रा सुनसरी जिल्ला समाचारदाता सन्तोष यादवले बताएका छन् । घाइतेहरुको स्थानीय अस्पतलमा […]

पुरा पढ्नुहोस

नेकपा केन्द्रीय कमिटीमा आज शीर्ष नेताले जवाफ दिने | Sun Feb 2

काठमाडौं, माघ १९:नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटीको बैठकले पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवादमा जान सुझाव दिएको छ । राष्ट्रियसभागृहमा जारी बैठकमा १५ वटा समूहले प्रतिवेदन प्रस्तुत गर्दै मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न पार्टी नेतृत्व र सरकारलाई सुझाव दिएको हो । शुक्रबारबाट शुरु भएको बैठकमा अध्यक्षद्वय को राजनीतिक प्रतिवेदन, महासचिवको साङ्गठनिक प्रतिवेदन […]

पुरा पढ्नुहोस
1 38 39 40 41 42 297
भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्