सभामुखमा नेकपाका अग्नी सापकोटाको उमेद्वारी दर्ता

Tue Jan 21 News , Politics

काठमाडौं, माघ ०७: प्रतिनिधिसभाको सभामुख निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । अहिलेसम्म नेकपाका तर्फबाट अग्नीप्रसाद सापकोटाले सभामुखमा उमेद्वार दर्ता गर्नुभएको छ । यही माघ १२ गते आइतबार हुने  तय भएको निर्वाचनका लागि अहिले ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आजै अपराह्न २ बजेर ३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।।

Leave a comment

Watch NTV Channel Live

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

LIVE

HIDE