प्रदेश नम्बर ५ को सरकारद्वारा गरिवी न्युनिकरण गर्न ग्रामिण बिकास कार्यक्रम संचालन

36
प्रदेश ५ रुपन्देही

प्रदेश नम्बर ५ को सरकारले मानवविकास सूचकाङ्कमा पछाडि परेका ३५ स्थानीय तहमा गरिबी हटाउने उद्देश्यले मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम सञ्चालनमा ल्याइएको छ । आर्थिक, सामाजिक र चेतनाकाहिसावले पछाडी परेकाप्रत्येक ११ जिल्लाका ३ वटा र बर्दियाका २ गाउँपालीकागरि ३५ स्थानियतहमा सो परियोजना संचालनगरिएको प्रदेश सरकारले जनाएको छ ।

परियोजनाले पिछडिएका जनताको लागि सीप, शिक्षा, स्वास्थ्य र शहरको पहुँच बढाउनुका साथै आयआर्जन बृद्धिगरि आर्थिक सवलीकरणमा समेत टेवा पुराउने बिश्वास गरिएको छ ।  प्रदेश सरकारकाअनुसार उच्च पहाडी, मध्य पहाडी र तराईका १२ जिल्लाकाकुल१ सय ९ स्थानियतहमध्ये ३५ स्थानीयतहमामात्रमुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रमयसै आवमा लागु हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here