काठमाडौं, चैत्र २३ः विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आजदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५ को भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रको खाली भवनलाई मर्मत गरेर प्रदेशस्तरिय प्रयोगशाला स्थापना गरेको हो । कोरोना प्रयोगशालाको सेवा शुरुमा तीन दिनभित्र सञ्चालनमा आउने […]

कोरोना जोखिम नियन्त्रणमा साथ दिन मुख्यमन्त्री राउतद्वारा आग्रह - NTV

काठमाडौं, चैत्र २३ः प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले ‘कोभिड-१९’ को जोखिम रोकथाम र नियन्त्रणमा सरकारले सञ्चालन गरेको अभियानमा चिकित्सकलाई साथ दिन आग्रह गर्नुभएको छ । उहाँले आज भिडियो सन्देशमार्फत् चिकित्सकको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिइ समाधानका लागि प्रयास रहेको बताउनु भएको छ । मुख्यमन्त्री राउतले चिकित्सक सुरक्षामा प्रदेश सरकार कुनै कन्जुस्याइँ नगर्ने बताउँदै कोरोना भाइरस […]

सात सय थान पिपिइ हस्तान्तरण - NTV

काठमाडौं, चैत्र २३ः स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिका तर्फबाट हुने सहयोगले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग पुग्ने बताउनु भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एनएमबी ग्रुप र नेपाल भारत मानव विकास मैत्री संघको तर्फबाट प्राप्त एक हजार थान व्यक्तिगत सुरक्षा सामाग्री (पिपिइ) बुझ्दै मन्त्री ढकालले यस्ता सहयोगले चिकित्सक र […]

सान्जेन जलविद्युत आयोजनाको निर्माणको काम सुचारु - NTV

रसुवा, चैत्र २३ः कोरोना भाइरसको त्रास तथा यसको रोकथाम गर्न सरकारले मुलुकभर लकडाउन (बन्दबन्दी) गरेपछि रोकिएको सान्जेन जलविद्युत आयोजनाको निर्माणको काम सुचारु भएकोे छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ठूला आयोजना तथा उद्योग चलाउन सकिने निर्णय गरेसँगै कामले निरन्तरता पाएको हो । स्थानीय प्रशासन तथा स्थानीय निकायको सहयोग र समन्वयमा ८२.५ सान्जेन तथा १४ .८ […]

कोभिड-१९ को परीक्षण ल्याब चितवनको भरतपुरमा शुरु - NTV

काठमाडौं, चैत्र २३ः कोरोना भाईरस कोभिड-१९ को परीक्षण ल्याब आजबाट चितवनको भरतपुरमा शुरु भएको छ । स्वास्थ्य मन्त्रालयबाट गएका बिज्ञ टोलीले भरतपुरमा रहेको राष्ट्रिय पंक्षी अन्वेषण केन्द्रलाई नै कोरोना भाईरस परीक्षण ल्याब बनाएको  हो । उक्त ल्याबमा भरतपुर कोरोना अस्थायी अस्पतालबाट लगिएको नमुना परीक्षणबाट शुरु गरिएको छ । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले उक्त नमुना ल्याबका […]

नर्सिङ्ग परिषद्को अपिल - NTV

काठमाडौं, चैत्र २३ः नेपाल नर्सिङ्ग परिषद्ले कोभिड-१९ को जोखिमका कारण उत्पन्न परिस्थितिमा पनि अहोरात्र कार्यक्षेत्रमा खटेर नर्सिङ्ग एवम् मिडवाइफ जनशक्तिले गरेको स्वास्थ्यसेवा गरिरहेको जनाएको छ । “आफू बाँचौँ र अरुलाई पनि बचाऊ” भन्ने मन्त्रलाई आत्मसात् गर्दै आफूले आर्जन गरेका ज्ञान र सीपको अधिकतम् प्रयोग गर्नु अहिलेको आवश्यकता भएकाले चुनौतीपूर्ण अवस्थामा नर्स, मिडवाइफलगायत स्वास्थ्य क्षेत्रमा कार्य गर्ने […]

पैदलयात्रा गरी घर फर्किने मजदुरको लर्को - NTV

स्याङ्जा, चैत्र २३ः दैनिक ज्यालादारी र मजदुरी गर्ने मजदुरहरुको काम ठप्प भएपछि , खाद्यान्नको अभावमा घरमा फर्किने मजदुरको लर्को लाग्न थालेको छ । कोरोना भाइरसको कारण लकडाउन भएको भन्दै ठेकेदारले बेवास्ता गरेपछि पोखरा, स्याङजा हुँदै नेपालगञ्जसम्म पैदलयात्रा गर्ने मजदुरहरुको लर्को सिद्धार्थ राजमार्गमा देखिन थालेको हो । बिहान बेलुका काम गरेर हातमुख जोर्ने यी मजदुरहरु केही दिनमा […]

२ हजार ३७० विदेशी नागरिक घर फर्किए - NTV

काठमाडौं, चैत्र २३ः कोभिड -१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका २ हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन् । पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ रहेका विदेशीलाई नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा काठमाडौँसम्म ल्याउन सहजीकरण गरेको थियो । यसरी स्वदेश फर्किएकामा जर्मनीका ९०७, फ्रान्सका ६०८, अमेरिकाका ३०२, अष्ट्रेलियाका २५६, डच नागरिक १२२, […]

कोरोना परीक्षणको दायरा बढाउन माग - NTV

काठमाडौं, चैत्र २३ः नेपाली काँग्रेसका जिल्ला सभापतिले कोरोना परीक्षणको पहुँच सबै जिल्लामा विस्तार गर्न माग गरेका छन् । नेपाली काँग्रेसका ७७ जिल्ला सभापतिद्वारा आज जारी गरिएको संयुक्त विज्ञप्तीमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि बढ्नसक्ने भन्दै कोरोना परीक्षणको दायरा तत्काल सबैको सरल पहुँच हुनेगरी बढाउन माग गरेका हुन् । काँग्रेस जिल्ला सभापतिले देशभरका स्वास्थ्यकर्मी, […]

एक प्रदेश, जिल्ला र स्थानीय तहबाट अर्कोमा जान नपाइने मन्त्रिपरिषद्को निर्णय - NTV

काठमाडौं, चैत्र २२ः थप तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएपछि सरकारले लकडाउनमा भइरहेको हिंडडुल र आवागमनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार साँझ बसेको बैठकले अब एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने निर्णय गरेको हो । लकडाउनको मिति थप गर्ने बारेमा […]

लुङथुङ फेदीखोलामा स्काभेटर मेसिन पल्टिंदा चालकको मृत्यु - NTV

ताप्लेजुङ, चैत्र २३ः दोभान-ओलाङचुङगोला सडक अन्तर्गत लुङथुङ फेदीखोलामा स्काभेटर मेसिन पल्टिंदा चालकको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-३ निवासी २७ वर्षिय चालक चित्रकुमार गुरुङको ज्यान गएको हो । बिहान करिब ११ बजेतिर सडक खनिरहेको बेला माथिबाट सुख्खा पहिरो झरी चालक गूरुङकोे ज्यान गएकोे प्रहरीले जनाएको छ । नेपाल तिब्बतको सिमाना ओलाङचुङगोलासम्म सडक जोड्न ६ किलोमिटर […]

जनस्वास्थ्यबारे गरिएको हेलचक्य्राइँ अहिले निकै महङ्गो सावित - NTV

काठमाडौं, चैत्र २३ः यूरोपको प्रसिद्ध फुटबल प्रतियोगिता यू इ एफ ए च्याम्पियन्स लिग फुटबल प्रतियोगिता समयमै स्थगित नगर्नाले यूरोपेली मुलुकहरमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको त्यहाँका चिकित्सहरुले बताएका छन् । गत ११ मार्चमा खेलाइएको इङ्लिस क्लव लिभरपुल र स्पेनी क्लव एथलेटिको मड्रिडबीचको प्रतियोगिता भाइरस सार्ने प्रमुख साधक बनेको उनीहरुको निष्कर्ष छ । लिभरपुल शहरस्थित जनस्वास्थ्य केन्द्रका चिकित्सकहरुले […]

भर्खरका घटना र सूचनाहरू
डा. महेन्द्र विष्ट
डा. महेन्द्र विष्ट

कार्यकारी अध्यक्ष

गाेविन्द राेका
गाेविन्द राेका

महाप्रबन्धक

विष्णु राम न्याैपाने
विष्णु राम न्याैपाने

नि. नायब महाप्रबन्धक(प्रशासन)

गुनासाे सुन्रे अधिकारी
९८५१०६३७७७

डा. टंकप्रसाद उप्रेती
डा. टंकप्रसाद उप्रेती

प्रमुख निर्माता

सूचना अधिकारी
९८५१२२८८८९

भर्खरका टिभी कार्यक्रमहरू
Nepal Star

Nepal Star program is a singing reality show based on Nepali...

Lalpurja

This is comedy nepali tele-serial. The producers are Madan K...

Hansa Chalal Pardesh

This is a nepali tele-serial. This show was produced by Prak...

Krisi Narc

This program shows how the agriculture in Nepal are changing...

Nabin krishi

This program shows how the agriculture in Nepal are changing...

Krishi Gatibidhi

This program shows how the agriculture in Nepal are changing...

Aaja ko krishi

This program shows how the agriculture in Nepal are changing...

Surakchit Nepal

This program show how we can be safe from the disaster and a...

Sikshya Ko Chautari

Shikshya ko Chautari is a joint initiation of the Education ...

Jeevanchakra

Jeevan Chakra is a joint initiation with the Health Ministry...

सामाजिक संजाल

प्रदेश समाचार

प्रदेश समाचार छैन |
प्रदेश समाचार छैन |
प्रदेश समाचार छैन |
प्रदेश समाचार छैन |
प्रदेश समाचार छैन |
प्रदेश समाचार छैन |
प्रदेश समाचार छैन |

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्