सार्वजनिक सेवा प्रसारण नेपाल (रेडियो नेपाल तथा नेपाल टेलिभिजन (NTV) र कृषि सूचना तथा प्रशिक्षण केन्द्र (AITC) बीच कृषि कार्यक्रम उत्पादन तथा प्रसारण सम्बन्धी सम्झौता सम्पन्न भएको अवसरका झलकहरू।