एसिया प्यासिफिक ईन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (AIBD)की प्रमुख कार्यकारी अधिकृत फिलोमेना ज्ञानप्रगासम र सामुदायिक रेडियो प्रसारक संघ(अकोराब)का अध्यक्ष अर्जुन गिरीसहितको टोलीसँग आज सार्वजनिक सेवा प्रशारण नेपालले द्विपक्षीय साझेदारी र एसिया प्रशान्त क्षेत्रका प्रशारकका विविध मुद्दामा छलफल
