Business

जनशक्ति अभावमा काम गर्न अप्ठ्यारो प‍र्यो‍ः मुख्यमन्त्री पौडेल | Fri Feb 28

काठमाडौं, फागुन १६ः वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आवश्यक जनशक्ति अभावमा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो परिरहेको बताउनुभएको छ । प्रदेश लोकसेवा आयोग वाग्मती प्रदेशद्वारा प्रदेशको राजधानी हेटौडामा अयोजित ‘अन्तर प्रदेश लोकसेवा आयोग’ सम्बन्धी कार्याशालालाई सम्बोधन गर्दै उहाँले सङ्घीय सरकारले निजामती सेवा ऐन नबनाउँदा प्रदेशलाई कार्यसम्पादनमा समस्या परेको हो भन्नुभयो । मुख्यमन्त्री पौडेलले सबै प्रदेशले […]

पुरा पढ्नुहोस

प्याराग्लाइडिङ च्याम्पियनसीपमा नेपाल दोस्रो | Fri Feb 28

काठमाडौं, फागुन १६ः पोखरामा जारी प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टूर’ तथा १९औँ संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ को टिम इभेन्ट विधामा नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ । यही फागुन ११ गतेदेखि शुरु भएको वल्र्डकप छनोट प्रतियोगिताको बिहीबार सम्पन्न ४२ दशमलव सात किमीको ‘क्रस कन्ट्री’ इभेन्टको ‘टास्क’मा नेपालले दोस्रो स्थान प्राप्त गरेको हो । […]

पुरा पढ्नुहोस

पारस र सन्दीपको वरीयता खस्कियो | Fri Feb 28

काठमाडौं, फागुन १६ः अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले जारी गरेको विश्व क्रिकेटको नयाँ टी-ट्वान्टी खेलाडीको वरीयतामा नेपाली राष्ट्रिय टोलीका क्रिकेटरहरुको स्थान खस्किएको छ । आईसीसीको नयाँ वरीयतामा नेपालका पारस खड्का, सन्दीप लामिछाने र सोमपाल कामीको वरीयता खस्किएको हो । नयाँ वरीयता अनुसार पारसको ब्याटिङ र सन्दीपको बलिङ वरीयता खस्किएको हो ।ब्याटिङ वरीयतामा यसअघि ६२ औं स्थानमा रहेकापारस […]

पुरा पढ्नुहोस

सिरियाको हवाइ कारबाहीमा २२ टर्कीस् सैनिक मारिए | Fri Feb 28

काठमाडौं, फागुन १६ः सिरियाको इदलिव शहरमा त्यहाँको सरकारी सेनाले गरेको हवाइ कारबाहीमा २२ जना टर्कीस् सैनिकको मृत्यु भएको छ । देशको उत्तर-पश्चिममा रहेको शहरमा गराएको हवाइ कारबाहीमा त्यहाँ तैनाथ रहेका आफ्ना कयौं सैनिक पनि घाइते भएको टर्कीले बताएको छ । आक्रमण पछि टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले उच्च सुरक्षा अधिकारीहरुको बैठक डाक्नु भएको छ । […]

पुरा पढ्नुहोस

कोरोना विश्वव्यापी महामारी बन्दैः विश्व स्वास्थ्य संगठन | Fri Feb 28

काठमाडौं, फागुन १६ः विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको सङ्क्रमणले विश्वव्यापी महामारीको रुप लिन लागेको बताएको छ । स्वास्थ्य संगठनमा प्रमुख डाक्टर टेडरोस गेब्रिएसुसले भाइरसको सङ्क्रमण निर्णायक चरणमा पुगेको बताउनुभएको हो । चीनबाट शुरु भएको सङ्क्रमण विश्वका झण्डै ५० मुलुकहरुमा फेला परी सकेको छ । विश्वभर हालसम्म ८० हजार बढीलाई सङ्क्रमण भइसकेको छ भने सङ्क्रमण भएर […]

पुरा पढ्नुहोस

डेढ दशकपछि नयाँ हवाई नीति आउँदै | Fri Feb 28

काठमाडौं फागुन १६ः सरकारले करिब डेढ दशकपछि नयाँ राष्ट्रिय हवाई नीति बनाएको छ । हवाई क्षेत्रको ‘सेफ्टी र सेक्युरिटी तथा हवाई उद्योगको दिगोपनका लागि नयाँ नीति तयार गरिएको हो । राष्ट्रिय हवाई नीति, २०५० लाई परिमार्जन गरी हवाई नीति, २०६३ लागू भएको थियो । अहिले फेरी करिव १३ बर्षपछि नै नयाँ नीतिको मस्यौदा तयार पारिएको […]

पुरा पढ्नुहोस

सिपी मैनालीको अवस्था खतरामुक्त | Fri Feb 28

काठमाडौं, फागुन १६ः सवारी दुर्घटनामा परी घाइते हुनुभएका नेकपा (माले)का महासचिव सिपी मैनालीको अवस्था खतरामुक्त रहेको छ । काठमाडौँको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उहाँको दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको तर शरीरमा भित्री चोट नभएको जनाइएको छ । प्रारम्भिक स्वास्थ्य परीक्षण रिपोर्टमा उहाँको अवस्था सामान्य देखिएको छ । झापाबाट काठमाडौँ फर्कदै गर्दा महासचिव मैनाली हिजो […]

पुरा पढ्नुहोस

एआईजीमा बढुवाका लागि तीन जनाको नाम सिफारिस | Fri Feb 28

काठमाडौं, फागुन १६ः नेपाल प्रहरीको रिक्त तीन प्रहरी अतिरीक्त महानिरीक्षक एआईजीमा बढुवाका लागि प्रहरी नायब महानिरक्षिक डीआइजीहरु तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पालको नाम सिफारिस गरिएको छ । गृहसचिव महेश्वर न्यौपाने अध्यक्ष रहेको सिफारिस समितिले उहाँहरुलाई एआईजीमा बढुवाका लागि हिजो नाम सिफारिस गरेको हो । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगै उहाँका ब्याचका २२ उच्च […]

पुरा पढ्नुहोस

वातावरण संरक्षणमा जुट्न राष्ट्रपतिको आग्रह | Fri Feb 28

काठमाडौं, फागुन १६ः राष्ट्रपति बिद्यादेबी भण्डारीले पर्यावरणीय सन्तुलन कायम राखि वातावरण संरक्षणतर्फ सरोकारवाला निकाय सबैले बेलैमा ध्यान पुर्याउनु पर्ने बताउनु भएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिकाका तर्फबाट गरिएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै  उहाँले जलवायु परिवर्तनको नकारात्मक असरले वातावरणिय सन्तुलन बिग्रदै गएकोले वातावरण संरक्षणका लागि सबैले ध्यान दिनु पर्ने बताउनु भएको हो । राष्ट्रपति भण्डारीले […]

पुरा पढ्नुहोस

नेपाल पुलिस क्लब, बुढासुब्बा गोल्डकपको फाइनलमा | Thu Feb 27

काठमाडौं, फागुन १५ः ए डिभिजन लिग बिजेता मछिन्द्र क्लबलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब २२ औं बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा भएको दोस्रो सेमिफाइनलमा मछिन्द्रलाई सडन डेथमा ५-४ गोल अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकर ४-४ […]

पुरा पढ्नुहोस
1 2 3 296

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्