Business

अङ्गीकृत नागरिकता सम्बन्धी निर्णय पुनःविचार गर्न माग | Mon Jun 22

काठमाडौं, असार ०८ः राष्ट्रियसभाका सांसदहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक र राज्य व्यवस्था तथा सुशासन समितिले अङ्गीकृत नागरिकता सम्बन्धमा गरेको निर्यणप्रति असहमति जनाउँदै पुनःविचार गर्न आग्रह गर्नुभएको छ । सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद जितेन्द्रनारायण देवले वैवाहिक अङ्गीकृत नागरिकता सम्बन्धमा नेकपा सचिवालयले गरेको निर्णयको असर राज्य व्यवस्था समितिमा परेको र उक्त निर्णय […]

पुरा पढ्नुहोस

कोरोना जोखिम हुन नदिन कनकाई नगर बन्द | Mon Jun 22

झापा, असार ०८ः झापाको कनकाई नगरपालिकाका वडा नं १ देखि ७ सम्मका सम्पूर्ण क्षेत्रलाई बन्द गरिएको छ । क्वारेन्टाइनमा बसेकी एक महिलामा कोरोना पुष्टि भएपछि थप जोखिम हुन नदिन सो नगरपालिकाले आजदेखि यही असार १३ गतेसम्मका नगरक्षेत्रका सम्पूर्ण कार्यालय, व्यवसाय र बजार बन्द गरेको हो । नगरपालिकाको कोरोना भाइरस तथा नियन्त्रण समितिको आज बसेको बैठकको सो […]

पुरा पढ्नुहोस

अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पारित | Mon Jun 22

काठमाडौं, असार ०८ः राष्ट्रियसभाले “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७” सम्बन्धी प्रस्ताव पारित गरेको छ । सभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतीले पारित भएको हो । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले, “अख्तियार दुरुपयोग […]

पुरा पढ्नुहोस

थप ५३५ जनामा कोरोना संक्रमण पुष्टी, ३७० जना संक्रमणमुक्त भएर घर फिर्ता | Mon Jun 22

काठमाडौं, असार ०८ः नेपालमा थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कुल ९ हजार ५ सय ६१ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज मात्र ३ सय ७० जना कोरोनामुक्त भएका छन । हालसम्म कुल २ हजार १ सय ४२ जना निको भई घर फिर्ता भएका छन् […]

पुरा पढ्नुहोस

कोरोना नियन्त्रणका क्रममा अनियमितताका बारेमा लेखा समितिमा छलफल | Mon Jun 22

काठमाडौं, असार ०८ः संघीय प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको आज सँसद सचिवालय सिँहदरवारमा बसेको बैठकमा कोरोना भाइरस महामारी नियन्त्रणका क्रममा आर्थिक अनियमितता भन्दै सार्वजनिक रुपमा उठेको प्रश्नमाथि छलफल भएको छ । बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारी स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल तथा स्वास्थ्य सेवा बिभागका महानिर्देशक डाक्टर दीपेन्द्र रमण सिँह उपस्थित हुनुहुन्थ्यो […]

पुरा पढ्नुहोस

‘बजेट सक्न असारे विकास हुन छाडेन’ | Mon Jun 22

काठमाडौं, असार ०८ः पछिल्लो समय चिल्ला बनेका काठमाडौँ उपत्यकाका सडक विस्तारै धुलाम्मे हुन थालेका छन् । विभिन्न संरचना निर्माण गर्न सडक भत्काउन थालेपछि सडक धुलाम्मे र वर्षाले हिलाम्मे समेत भएका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आज बसेको बैठकमा सांसद्हरुले पहिले सडक बनाउने र यसपछि ढल, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । […]

पुरा पढ्नुहोस

देशभर बर्षा ! | Mon Jun 22

काठमाडौं, असार ०८: देशभर सामान्य बदली रही अहिले धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । आज दिनभर सामान्य देखि पुर्ण बदली रहने मौषम पुर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, प्रदेश ५,  बागमती प्रदेश, गण्डकी प्रदेशका केही  स्थानहरुका साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका  थोरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको  संभावना […]

पुरा पढ्नुहोस

हेटौँडा कुलेखानी काठमाडौँ सडकखण्डमा दुई ठाउँमा पहिरो, हटाउन शुरु | Mon Jun 22

मकवानपुर, असार ०८ः हेटौँडा कुलेखानी काठमाडौँ सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ । अहिले पहिरो गएको ती दुई ठाउँको सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम शुरु गरिसकिएको र सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः शुरु हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रजिअ दीपकराज नेपालले जानकारी दिनुभयो […]

पुरा पढ्नुहोस

गुल्मीमा आठ महिनाको शिशु सहित १४ जना कोरोना संक्रमित डिस्चार्ज | Mon Jun 22

गुल्मी, असार ०८ः गुल्मीमा आठ महिनाका शिशु सहित १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिकाका आठ महिनाका शिशु सहित १४ जना कोरोना संकमितलाई डिस्चार्ज गरिएको हो । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर वडा नम्बर-४ का आठ महिनाका शिशुसहित १४ जनालाई डिस्चार्ज गरिएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताउनुभयो । डिस्चार्ज भएकाहरु […]

पुरा पढ्नुहोस

चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन शुरु गरिने | Mon Jun 22

काठमाडौं, असार ०८ः गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन शुरु गर्ने तयारी गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७-०७८ को बजेटमा गण्डकी विश्वविद्यालयअन्तर्गत सूचना प्रविधि विषय र शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन कार्य आगामी आवमा शुरु गर्न ४२ करोड करोड ७५ लाख रुपैयाँ […]

पुरा पढ्नुहोस
1 23 24 25 26 27 515

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्