Business

३० बर्षपछि इङ्लिस फुटबलको उपाधि उचाल्ने लक्ष्यमा लिभरपुल | Mon Jun 22

काठमाडौं, असार ०७ः इङ्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानमा रहेको लिभरपुल क्लवलाई इभरटनले गोल रहित बराबरीमा रोकेको छ । गएराती भएको खेलमा १८औ स्थानमा रहेको इभरटनले लिग उपाधि दावेदार क्लव लिभरपुललाई बराबरीमै रोकेको हो । बराबरीसंगै एक अंक पाएको लिभरपुलको ८३ अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीसंगको ६० अंक मात्रै रहेका कारण सहजै लिग […]

पुरा पढ्नुहोस

बार्सिलोनालाई पछि पार्दै रियाल शिर्ष स्थानमा | Mon Jun 22

काठमाडौंं, असार ०८ः स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा जित दर्ता गर्दै रियाल मड्रिड अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । गए राती भएको खेलमा रियाल सोसेडाडलाई २-१ गोल अन्तरले पराजित गर्दै रियालले साविकको विजेता र जारी लिगमा शिर्ष स्थानमा रहेको बार्सिलोनालाई पछाडी पारेको हो । यो जितसँगै रियालले बार्सिलोनासंगै समान ६५ अंक जोडेको छ । तर […]

पुरा पढ्नुहोस

स्पेनले सबै सीमानाका खोल्दै; स्वतन्त्र घुमफिरको अनुमति | Mon Jun 22

काठमाडौं, असार ०८ः कोभिड-१९ बाट यूरोप महादेशमा तेस्रो बढी प्रभावित मुलुक स्पेनले सबै आपतकालको घोषणा फिर्ता गर्दै सीमानाकाहरु खुला गरेको छ । तीन महिना पूर्ण रुपमा बन्द रहेर पछिल्लो एक महिना आंशिक खुला भएको स्पेनले सबै यूरोपेली मुलुक र कोभिड बढी प्रभावित बेलायतबाट घुम्न जाने पर्यटकहरुलाई समेत क्वारेन्टाइ बिनै स्वतन्त्र घुमफिरको अनुमति दिएको छ । प्रधानमन्त्री […]

पुरा पढ्नुहोस

भारतमा कोरोना संक्रमणबाट महिलाको मृत्युदर बढी | Mon Jun 22

काठमाडौं, असार ०८ः विश्वमा कोरोना संक्रमणका कारण महिलाको तुलनामा पुरुषको मृत्यु बढी भएको तथ्यांक छ । इटाली, चीन र संयुक्त राज्य अमेरिकामा धेरै पुरुषहरु नै कोरोनाबाट संक्रमित भए र मृत्यु हुनेमा पनि बढी पुरुष नै रहेका छन् । जोन्स हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थमा लैंगिक भिन्नताका विषयमा अध्ययन गर्नुभएका वैज्ञानिक साब्रा केलिनका अनुसार भाइरसको संक्रमणका […]

पुरा पढ्नुहोस

इलामको सन्दकपुरमा रेडपाण्डाको प्रजनन् केन्द्र स्थापना गरिने | Mon Jun 22

इलाम, असार ०८ः लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षणका लागि इलामको सन्दकपुरमा प्रजजन् केन्द्र स्थापना गरिने भएको छ । पर्यटकको आकर्षणको रुपमा रहेको रेडपाण्डाको संख्या वृद्धि गर्न प्रजनन् केन्द्र बनाउन थालिएको हो । रेडपाण्डा पाइने इलामको सन्दकपुर गाउँपालिका १ स्थित टप्पुमा प्रजनन् केन्द्र बनाउन थालिएको हो । रेडपाण्डाको संख्या वृद्धि गर्न स्थापना हुने प्रजनन् केन्द्रका लागि टप्पु सामुदायीक […]

पुरा पढ्नुहोस

ओखलढुङ्गामा पनि पहिलोपटक कोरोनाको सङ्क्रमण पुष्टि | Mon Jun 22

ओखलढुङ्गा, असार ०८ः ओखलढुङ्गामा पनि पहिलो पटक एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । लिखु गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । भारतबाट फर्किएका उनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै हिजो साँझ ओखलढुङ्गामा कोरोना सङ्क्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । सङ्क्रमित लिखु गाउँपालिकाको क्वारेन्टिनमा छन् । भारतको गोरखपुरबाट आएका […]

पुरा पढ्नुहोस

निजी विद्यालयले शुल्क लिन थाले | Mon Jun 22

काठमाडौं, असार ०८ः निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी राखी विद्यार्थीको अभिलेखीकरण गराई बक्यौता शुल्क बुझाउन आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का अध्यक्ष टीकाराम पुरी र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाद्वारा आज संयुक्तरुपमा विज्ञप्ति जारी गरी सो आग्रह गरिएको हो । ती […]

पुरा पढ्नुहोस

नागरिकता विधेयक बहुमतले पास, नेका, समाजवादी र राजपाको फरक मत | Sun Jun 21

काठमाडौं, असार ०८ः संसदीय समितिले निकै लामो बहस र रस्साकस्सीबीच नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि अङ्गीकृत नागरिकता प्रदान गर्ने प्रावधानसहित नागरिकता विधेयक पास गरेको छ । राज्य व्यवस्था समितिको बैठकले निकै लामो समयदेखि रोकिएर रहेको उक्त विधेयक प्रमुख प्रतिपक्षसहित केही दलको फरक मतको बाबजुद बहुमतका आधारमा पारित गरेको हो । अघिल्लो बैठकमा गृहमन्त्री […]

पुरा पढ्नुहोस

मनसुन देशभर सक्रिय, आवश्यक सतर्कता अपनाउन आग्रह | Sun Jun 21

काठमाडौं, असार ०७ः केही दिनअघि देशको पूर्वी भू-भाग हुँदै प्रवेश गरेको मनसुन देशभर सक्रिय भएको छ । यस वर्ष जुन १२ अर्थात जेठ ३० गते नेपालको पूर्वी भू–भाग हुँदै मनसुन भित्रिएको हो । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । आगामी २४ […]

पुरा पढ्नुहोस

दश महिनामा ३० अर्ब बढीको धितोपत्र बिक्रीको अनुमति | Sun Jun 21

काठमाडौं, असार ०७ः नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले चालू आर्थिक वर्षको १० महिनाको अवधिमा कूल रु ३० अर्ब ८९ करोड बराबरको धितोपत्र बिक्रीका लागि अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वैशाख मसान्तसम्म धितोपत्र बजारमा भए गरेका काम कारवाहीको जानकारी दिँदै बन्दाबन्दीको अवधिमा समेत शेयर बजारमा आशातित काम भएको पाइएको छ । […]

पुरा पढ्नुहोस
1 24 25 26 27 28 515

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्