काठमाडौं, माघ ०८:हुम्लामा लगातारको हिमपातले एसइईको परिक्षाको तयारीमा रहेका विद्यार्थिलाइ अप्ठेरो परेको छ । हिमपातसंगै अत्याधिक चिसो बढेकाले समस्या परेको हो । हुम्लामा मंसिर महिना यतामात्र पाँचौँ पटक हिमपात भई सकेको छ । चिनको सिमासंग जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा भारि हिमपात भएपछि एक गाउँबाट अर्को गाउँ आवतजावतमा समस्या भएको छ । नाम्खा गाउँपालिकाको जाङ,तिल,हल्जी,यारी, […]

रसुवा भन्सारबाट ७ अर्ब ३३ करोड राजस्व संकलन - NTV

काठमाडौं, माघ ०८:रसुवा भन्सार कार्यालय टिमुरेले आर्थिक बर्ष ०७६/७७ को छ महिनाको अबधिमा वार्षिक लक्ष्यको ७८ प्रतिशत राजस्व संकलन गरेको छ । यो वर्ष ९ अर्ब ३५ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सार कार्यलयले पुस मसान्तसम्ममा ७ अर्ब ३३ करोड राजस्व संकलन गरिसकेको छ । पुस मसान्त सम्ममा भन्सार कार्यालयले ५ अर्ब १४ करोड […]

सुनकोशी–तेस्रो विद्युत् आयोजना निर्माण प्रक्रियाको अन्तिम चरणमा - NTV

काठमाडौं, माघ ०८:सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजना निर्माण प्रक्रियाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । दुई परामर्शदाता कम्पनीले प्रतिवेदन विद्युत् विकास विभागलाई एक हप्ताभित्र बुझाउने तयारी गरेका छन् । प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावित घरपरिवार तथा क्षेत्र र प्रभावितलाई कुन आधारमा क्षतिपूर्ति दिन सकिन्छ भन्ने विषयसमेत उल्लेख हुने छ । ऊर्जा, जलस्रोत […]

राफल नाडल अष्ट्रेलियन ओपनको दोस्रो चरणमा प्रवेश - NTV

काठमाडौं, माघ ०८:शीर्ष वरीयताका टेनिस खेलाडी राफल नाडल अष्ट्रेलियन ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन् । नाडालले बोलिभियाका ह्युगो डेलिनलाई ६–२, ६–३ र ६–० को सोझो सेटमा हराउँदै दोस्रो चरण प्रवेश गरेका हुन् । नाडालले अब आगामी खेल अर्जन्टिनाका फेडेरिका डेलबोनिस वा पोर्चुगलका जोअआ सुसाविरुद्ध खेल्नेछन् । त्यस्तै महिला सिंगल्सतर्फ १२औँ वरियताकी खेलाडी जोहाना कोन्टा […]

त्रिभुवन आर्मि क्लबको अग्रता - NTV

काठमाडौं, माघ ०७: विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मि क्लबले शहीद स्मारक ए डिभिजनमा पाचौं खेल जित्दै अंक तालिकामा तीन अंकको स्पष्ट अग्रता बनाएको छ । लिग अन्तरगत हिजो भएको सातौं चरणको खेलमा च्यासल युथ क्लवलाई ३-० गोल अन्तरले पराजित गर्दै शिर्ष स्थानमै रहन सफल आर्मीले ७ खेलमा १६ अंक बनाएको छ । यो जीतले आर्मीलाई […]

हुम्लामा हिमपातले परीक्षार्थीलाई समस्या - NTV

काठमाडौं, माघ ०८:हुम्लामा लगातारको हिमपातले एसइईको परिक्षाको तयारीमा रहेका विद्यार्थिलाइ अप्ठेरो परेको छ । हिमपातसंगै अत्याधिक चिसो बढेकाले समस्या परेको हो । हुम्लामा मंसिर महिना यतामात्र पाँचौँ पटक हिमपात भई सकेको छ । चिनको सिमासंग जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा भारि हिमपात भएपछि एक गाउँबाट अर्को गाउँ आवतजावतमा समस्या भएको छ । नाम्खा गाउँपालिकाको जाङ,तिल,हल्जी,यारी, […]

राजकुमार ह्यारी नयाँ जीवनको शुरुवातका लागि क्यानडामा - NTV

काठमाडौं, माघ ०८:बेलायती राजकुमार ह्यारी नयाँ जीवनको शुरुवातका लागि क्यानडा पुग्नु भएको छ । गत शनिबार महारानी एलिजावेथले ह्यारी राजपरिवारको सक्रिय सदस्य नरहने घोषणा औपचारिक रुपमा स्वीकृत गर्नुभएको थियो । ह्यारी पत्नी मेगन छोरा आर्चीसँग केही समय अघि देखि नै क्यानडामा रहँदै आउनु भएको थियो ।  उहाँहरूले क्यानडा र बेलायतमा समय बिताउनु हुनेछ । त्यसकै […]

इन्टरपोलका पूर्व प्रमुख मङ खोङवेलाई १३ वर्ष जेल सजाय - NTV

काठमाडौं, माघ ०८:घुस लिएको आरोप लागेका इन्टरपोलका पूर्व प्रमुख मङ खोङवेलाई चीनको एक अदालतले १३ वर्ष जेल सजाय सुनाएको छ । सन् २०१८ मा अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको प्रमुख रहेकै समय फ्रान्सबाट चीन गएका समय परिवारको सम्पर्कमा नपुगेको भन्दै पारिवारिक स्रोतबाट दावी गरिएपछि मङको अवस्थाबारे सर्वत्र चासो व्यक्त गरिएको थियो । तर पछि चीन सरकारले […]

सभामुखको निर्वाचन माघ १२ मा - NTV

काठमाडौं,माघ६:प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यही माघ १२ गतेका दिन हुने भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको निर्वाचनबारे जानकारी गराउनुभएको हो । उहाँले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिनुभयो । ज्येष्ठ सदस्य ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिनुभएको राजिनामा पढेर बैठकलाई […]

Dr. Mahendra Bista
Dr. Mahendra Bista

Executive Chairman

Gobind Roka
Gobind Roka

General Manager

Bishnu Ram Neupane
Bishnu Ram Neupane

Deputy General Manager

Grievance Handling Officer 
9851063777

Dr. Tanka Prasad Upreti
Dr. Tanka Prasad Upreti

Chief Producer

Information Officer
9851228889

Latest TV Shows
Nepal Star

Nepal Star program is a singing reality show based on Nepali...

Lalpurja

This is comedy nepali tele-serial. The producers are Madan K...

Hansa Chalal Pardesh

This is a nepali tele-serial. This show was produced by Prak...

Krisi Narc

This program shows how the agriculture in Nepal are changing...

Nabin krishi

This program shows how the agriculture in Nepal are changing...

Krishi Gatibidhi

This program shows how the agriculture in Nepal are changing...

Aaja ko krishi

This program shows how the agriculture in Nepal are changing...

Surakchit Nepal

This program show how we can be safe from the disaster and a...

Sikshya Ko Chautari

Shikshya ko Chautari is a joint initiation of the Education ...

Jeevanchakra

Jeevan Chakra is a joint initiation with the Health Ministry...

Social
Recent Event and Notices

Province News

Recently there are no news in this section. Please check back in a while.

Watch NTV Channel Live

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

LIVE

HIDE