प्रवेश पत्र विवरण सम्बन्धी सूचना

Submitted: 4 August, 2022 |

prabesh-patra.pdf

यस नेपाल टेलिभिजन संस्थानको मिति २०७६÷१०÷१० मा प्रकाशित विज्ञापन अनुसारका खुला तथा समावेशी तर्फको विभिन्न पदहरुका मिति २०७९÷०४÷३० गतेदेखि सञ्चालन हुने लिखित परीक्षाको परीक्षाको प्रवेश पत्र लिन बाँकी परीक्षार्थीहरु तथा प्रवेश पत्र लिई हराएका परीक्षार्थीहरुको नक्कल प्रवेश पत्र मिति २०७९।०४।२३ देखि २६ गतेसम्म विहान ११ बजेदेखि अपरान्ह ३ बजेभित्र सिंहदरवारको पूर्वी गेट (अनामनगरतर्फको) मा आई बुझिलिन सक्नु हुनेछ । साथै नक्कल प्रवेश पत्र लिनका लागि एक थान फोटो र रु.१००।– (एक सय) शुल्कसहित निवेदन दिनु पर्ने व्यहोरा समेत सूचित गरिन्छ ।
पदपूर्ति समिति, नेपाल टेलिभिजन

Back to top button
Close